सेबोनका पूर्वकार्यकारी निर्देशक भन्छन्- ‘सेयर बजार सुधार्न नयाँ ऐन र आधुनिक प्रविधि चाहिन्छ’
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का पूर्वकार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको स्थायित्व र विकासका लागि कानूनी सुधार र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन् । नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै गिरीले यस्तो बताएका हुन् । उनले वर्तमान कानुनमा वित्तीय प्रविधि (फिनटेक) सम्बन्धी व्यवस्था नहुनु बजारकोContinue reading "सेबोनका पूर्वकार्यकारी निर्देशक भन्छन्- ‘सेयर बजार सुधार्न नयाँ ऐन र आधुनिक प्रविधि चाहिन्छ’"
