नेपालमा बाढी आउनुअघि चीनमा भीषण पहिरो !
नेपालमा भीषण बाढी आउनुअघि चीनमा निकै ठूलो पहिरो गएको खुलासा भएको छ ।पिपुल्स डेली चाइनाका अनुसार नेपाल–चीन जोड्ने प्रमुख स्थल नाका केरुङ बन्दरगाहनजिकै बुधबार पहिरो जाँदा केही मान्छे बेपत्ता भएका छन् ।चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा पर्ने जिरोङ बन्दरगाह आसपास पहिरो गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै पिपुल्स डेलीले लेखेको छ ।घटनापछि चीनतर्फबाट केरुङ नाकातर्फ आउने सडक अवरुद्ध भएको छ भने सञ्चार सेवा र विद्युत् आपूर्ति समेत प्रभावित भएको छ ।सिगात्से शहरअन्तर्गत जिरोङ काउन्टीको




