बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि भारत, चीन र विश्व बैंक अघि सर्यो, सरकारसँग समन्वयमा
काठमाडौं । आज गएको बाढीबाट प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले सरकारसँग समन्वय गरेका छन्। आज बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका हुन्। भारतले पनि बाढीपीडितका लागि तत्काल चाहिने […] The post बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि भारत, चीन र विश्व बैंक अघि सर्यो, सरकारसँग समन्वयमा appeared first on BIZMANDU.


