Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Auglast: 4d ago

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा यो निर्णय गरिएको हो। प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको हो। यो अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो।

+1
8 publishers · 11 headlines · developing over 2d 13h
How this story evolved· 3 updates
  1. 3 sources25 Aug

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीमा बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको उक्त बैठकले भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो। यसका साथै बैठकले प्रदेशको स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको अवधि थप गर्ने लगायतका अन्य महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।

  2. 7 sources4d ago

    लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा यो निर्णय गरिएको हो। प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको हो। यो अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो।

  3. 10 sources4d agocurrent

Broke firstRatopati logoRatopati

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य गर्नेदेखि प्रदेशको स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको अवधि थप गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा मंगलबार साँझ मुख्यमन्त्री

story11 publishers
Coverage

10 more headlines since

  1. लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

    दाङ- लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए। प्रदेशसभाको आठौँ अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो।

  2. लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

    दाङ । लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन

    Ratopati logoRatopatiPrivatestory11 publishers
  3. लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य

    १२ भदौ, दाङ । लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए। प्रदेश सभाको आठौँ अधिवेशन गत १७ वैशाखदेखि सुरु भएको […]

  4. लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

    काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको उक्त बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालू आठौँ अधिवेशन […]

  5. लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

    लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आज साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको उक्त बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालू आठौँ अधिवेशन भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका

    Lokaantar logoLokaantarPrivatestory11 publishers
  6. लुम्बिनीमा मन्त्रिपरिषद् बैठक :यी हुन् मुख्य निर्णय

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा मङ्गलवार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालू आठौँ अधिवेशन भदौ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.