नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनालाई डाकियो अन्तर्वार्तामा, को-को?
काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनालाई अन्तर्वार्तामा बोलाइएको छ। कोषको कार्यकारी निर्देशक सिफारिस समितिले अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्टलाई कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा बोलाएको हो। उनीहरुमध्ये कार्की कोषका पूर्वकार्यकारी निर्देशक हुन्। उनी गत वैशाख तेस्रो साता ल्याइएको अध्यादेशका कारण पदमुक्त भएका थिए। कर्मचारी सञ्चय कोषबाट […] The post नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनालाई डाकियो अन्तर्वार्तामा, को-को? appeared first on BIZMANDU.
