
पुष्पलालले रोपेको आन्दोलन, आज विभाजन र वैचारिक संकटमा
– विमल निरौला नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा देशभरका विभिन्न कम्युनिस्ट पार्टीहरूले विविध कार्यक्रम आयोजना गरी उहाँलाई स्मरण गरिरहेका छन्। वि.सं. १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा पिता भक्तलाल श्रेष्ठ र



