नेपाल प्रहरीका आईजीपी कार्की बैंकक प्रस्थान
थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की थाइल्याण्डको बैंककमा आयोजित सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्किएका छन्। साउन ४ र ५ गते सञ्चालन भएको उक्त सम्मेलन अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) र रोयल थाई पुलिसको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। सम्मेलनमा अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर ठगी र सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य र सूचना आदानप्रदानका विषयमा छलफल भएको थियो।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की आइतबार थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ। उहाँ त्यहाँ आयोजना हुने 'रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एण्ड ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम' नामक क्षेत्रीय सम्मेलनमा सहभागी हुनुहुनेछ। महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई निमित्त आईजीपीको जिम्मेवारी दिइएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्याण्डको बैंककमा आयोजित संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई सोमबार स्वदेश फर्किएका छन्। साउन ४ र ५ गते सञ्चालन भएको उक्त सम्मेलन अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) र रोयल थाइ पुलिसको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी र सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य र सूचना आदानप्रदानका विषयमा छलफल भएको थियो।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की थाइल्याण्डको बैंककमा आयोजित सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्किएका छन्। साउन ४ र ५ गते सञ्चालन भएको उक्त सम्मेलन अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) र रोयल थाई पुलिसको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। सम्मेलनमा अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर ठगी र सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य र सूचना आदानप्रदानका विषयमा छलफल भएको थियो।
थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
9 more headlines since
६ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की स्वदेश फिर्ता भएका छन् । संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भएर कार्की स्वेदश फिर्ता भएका हुन् । फेडेरल ब्युरो अफ इन्भेस्टिकेशन (एफबीआई) र रोयल थाई पुलिसको आयोजनामा थायल्यान्डको बैंकमा ४ र ५ साउनमा भएको शिखर सम्मलेनमा सहभागी भएर कार्की स्वेदश फिर्ता भएका हुन् । […]

थाइल्यान्डको बैंककमा आयोजित उच्चस्तरीय क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई उनी बुधबार स्वदेश फर्किएका हुन्।...

काठमाडौँ, साउन ६ गते । सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक दानबहादुर कार्की बुधबार स्वदेश फर्कनुभएको छ। 'फेडरल ब्युरो अफ इन्भेस्टिगेसन' (एफब...

काठमाडाैँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्। बैंककमा आयोजना हुन लागेको ठगी केन्द्र र अन्तरदेशीय संगठित अपराधसम्बन्धी एफबीआई(संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान ब्यूरो) क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार आईजीपी कार्की त्यसतर्फ प्रस्थान

अन्तरदेशीय संगठित अपराध र स्क्याम सेन्टर सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की आइतबार थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्।...

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्याण्डमा आयोजना हुने ‘Regional Summit on Scam Center Compounds and Transnational Organized Crime’ मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्। समिटमा सहभागी हुन विदेश भ्रमणमा रहेकाले उनको अनुपस्थितिमा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
मानव बेचबिखन अनुसन्धान ब्युरोले आर्थिक वर्ष २०८२-८३ मा कम्बोडियाबाट ४०० नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएको …
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …