Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 1d ago

सिंहदरबारको गेटमा धर्ना दिने निहारिका सिंह राजपूत र विनु कठायत पक्राउ

काठमाडौंस्थित सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिइरहेका निहारिका सिंह राजपूत र विनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृह मन्त्रालयमा आफ्ना माग राख्न सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि उनीहरू सडकमै धर्ना बसेका थिए। पानीमा भिज्दै धर्ना जारी राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। यस घटनाले केही समय सिंहदरबार क्षेत्रको सुरक्षा व्यवस्थामा हलचल पैदा गरेको थियो।

4 publishers · 6 headlines · developing over 3d 2h
Broke firstRatopati logoRatopati

पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा

काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धर्नामा बसेका थिए । सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको

story6 publishers
Coverage

5 more headlines since

first · 4d agolatest · 1d ago
  1. निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो

    काठमाडौँ । सिंहदरबार गेटमा धर्नामा बसेकी निहारिका राजपूतलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ । बिहीबार उनलाई प्रहरीले भ्यानमा राखेर वृत्तमा लगेको हो । लगातार सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेपछि विषयवस्तु बुझ्न र काउन्सेलिङ गर्नको लागि वृत्तमा

    Ratopati logoRatopatiPrivatestory6 publishers
  2. सिंहदरबार गेटमा आज पनि बिनुको लडाईं- प्रहरीले घिसार्दै पन्छायो

    काठमाडौं । सिंहदरबार गेटमै धर्ना बसेकी एक महिलालाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ । आफूलाई घरायशी हिंसा पीडित बताउने बिनु यादव तीन दिनदेखि देशको प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा धर्ना दिइरहेकी छन् । गत सोमबार बिनु र अर्की ‘पीडित’ निहारिका राजपूत सिंहदरबार प्रवेश गर्न खोज्दा गेटमा रोकिएका थिए । भित्र जाने पास भएर पनि प्रहरीले […]

  3. गृह मन्त्रालय प्रवेशमा रोक लगाएपछि बच्चासहित सिंहदरबार गेटमै धर्ना बसिन् निहारिका

    प्रवेशमा रोक लगाएपछि बिनु यादव विरोधस्वरूप सडकमै सुतेर प्रदर्शनमा उत्रिएकी थिइन् भने निहारिका आफ्नो नाबालक छोरालाई काखमा च्यापेर वर्षाको बीचमा गेटबाहिर बसेकी थिइन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
  4. सिंहदरबार गेट अगाडि निहारिका र विनुको धर्ना

    प्रहरीले भित्र जान मिल्दैन भनेपछि विनु सिंहदरबार अगाडिको सडकमा सुतेकी थिइन् । सँगै निहारिका पनि छोरोको साथमा पानीमै भिजिरहेकी हुन् ।

  5. निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू

    काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेकी निहारिका सिंह राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी यसरी धर्ना बसेपछि सिंहदरबारमा सुरक्षा संयन्त्रमा केहीबेर हलचल नै मच्चियो । गृह मन्त्रालयमा आफ्ना समस्या राख्न सिंहदरबार प्रवेश गर्न पुगेकी

    Ratopati logoRatopatiPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.