
प्रहरीका ८ एआईजीको सरुवा- सीआईबीमा उमाप्रसाद चतुर्वेदी, सुशीललाई उपत्यका कमाण्ड
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ एआईजी सरुवा गर्दा केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को जिम्मेवारी उमाप्रसाद चतुर्वेदीले पाएका छन् । मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार सीआईबी प्रमुखको जिम्मेवारीमा रहेका अर्का एआईजी डा. मनोजकुमार केसी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभाग सरुवा भएका छन् । प्रहरीको काठमाडौं उपत्यका कार्यालय प्रमुखमा अर्का एआईजी सुशीलसिंह राठौर सरुवा भए । त्यहाँका […]

-1200x560.jpg)