Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

ट्रकको रुट इजाजतमा दोहोरो व्यवस्था खारेज गर्ने सर्वोच्च अदालतको फैसला

सर्वोच्च अदालतले मालबाहक ट्रकको रुट इजाजतमा रहेको दोहोरो व्यवस्थालाई बदर गर्दै व्यवसायीको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले संघीय सरकार र बागमती प्रदेश सरकारले अपनाएको दोहोरो मापदण्ड खारेज गर्ने आदेश दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त निर्णय गरेको हो।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर

काठमाडौँ । सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागू गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतका

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. सर्वोच्च अदालतको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

    काठमाडौं। मालबाहक ट्रकको रुट इजाजतसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले व्यवसायीको पक्षमा फैसला गरेको छ। संघ र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले २०८० साउन ३१ गते दायर गरिएको रिटमा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट जारी गर्दै सोमबार निवेदकको मागलाई सदर […] The post सर्वोच्च अदालतको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
  2. ट्रकको रुट इजाजतमा दोहोरो व्यवस्था सर्वोच्चबाट बदर

    १६ असार, काठमाडौं । सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागु गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उत्प्रेषणलगायतको रिट निवेदनमा रिट जारी गर्दै निवेदकको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.