Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 5h agolast: 3h ago

सिरहामा एसइई परीक्षाका क्रममा बरामद गरिएका करिब ५०० मोबाइल र स्मार्टवाच नष्ट

सिरहा जिल्लामा गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) का क्रममा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ। परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग गरिएका सात वटा आइफोन र ४८९ वटा एन्ड्रोइड मोबाइलहरू सुरक्षा निकाय र सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको हो। मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा अमर्यादित कार्यका लागि प्रयोग भएका यस्ता उपकरण नष्ट गर्ने नीतिगत घोषणा गरेकी थिइन्।

Summary by Jayaman

5publishers
5headlines
5in last 24h
Span: 1 hourNE onlyUpdated 3h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सिरहा – सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ । गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो । ती उपकरण […]

Coverage

4 more headlines since

first · 5h agolatest · 4h ago
    1. एसइईमा चिट चोर्न प्रयोग भएका ४९६ मोबाइल र पाँच स्मार्टवाच नष्ट

      सिरहा : सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का क्रममा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ। गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    2. एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

      सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ । गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो । ती उपकरण […]

    3. एसइईमा चिट चोर्न प्रयोग भएका झण्डै पाँच सय मोबाइल र ‘स्मार्टवाच’ नष्ट

      मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताए।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    4. एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

      सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ ।गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो । ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै आज नष्ट गरिएको हो ।मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने ब

      Lokaantar logoLokaantarPrivatestory5 publishers
Authorities Destroy Hundreds of Mobile Devices Seized During SEE in Siraha · K cha khabar