_jngkj3r13m_7PHWnhfPpk.jpg)
नेपाली कांग्रेसले खुला गर्यो नयाँ क्रियाशील सदस्यता आवेदन
काठमाडौँ । नेपाली कांग्रेसले योग्य नेपाली नागरिकहरूका लागि नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपालीलाई अनलाइन माध्यमबाट सहज रूपमा सदस्यता आवेदन दिन






