संसद्मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)
प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए ।
विपक्षी दलहरूको निरन्तरको दबाबपछि प्रधानमन्त्री बालेन्द्र शाह आइतबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्। उनले संसद्को रोष्ट्रममा उभिएर सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिइरहेका छन्। यसअघि प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले नियमावली उल्लंघनको आरोप लगाउँदै विरोध जनाउँदै आएका थिए।
Summary by Jayaman
प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए ।
6 more headlines since
_Pwzk0Scetz.jpg)
काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिएर बाहिरिएलगत्तै संसद्मा ठूलो विवाद र हंगामा भएको छ । लामो समयदेखिको मागपछि संसद्मा उपस्थित भएका प्रधानमन्त्री शाहले प्रत्येक राजनीतिक दलका एक–एक जना सांसदको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले समय मागेका थिए । बोल्नका निम्ति हात उनले

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन्।

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् । प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए ।
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन्। प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जबाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए। सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन्। उनी अहिले रोष्ट्रममा उपस्थित भएका छन्। संसद्को नियमावली प्रधानमन्त्रीले उल्लंघन गरेको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् ।