Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

विद्युत् महसुलमा भ्याटको बचाउ गर्दै अर्थमन्त्री वाग्लेले भने- 'उपभोक्तालाई मार पर्दैन'

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) को बचाउ गर्दै यसले उपभोक्तालाई ठूलो भार नपर्ने बताउनुभएको छ। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विद्युतीय पूर्वाधारमा लगानी जुटाउन यो कर आवश्यक रहेको स्पष्ट पार्नुभयो। साथै, आगामी आर्थिक वर्षको बजेटमार्फत ५० लाख रुपैयाँ मुनिका विद्युतीय सवारी साधनको मूल्य घट्ने जानकारी समेत उहाँले दिनुभयो।

Summary by Jayaman

6publishers
6headlines
Span: 22 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

विद्युतीय पूर्वाधार निर्माणका लागि ५ प्रतिशत कर लागू गरिएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् खपत बढाउन र मध्यम वर्गीय परिवारलाई राहत दिन महसुलमा छुटको घोषणा गरेको बताएका छन्। आइतबार अर्थ मन्त्रलयमा पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले विद्युत् महसुल समायोजनको

story6 publishers
Coverage

5 more headlines since

first · 2d agolatest · 1d ago
  1. Yesterday
    1. बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो: अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy6 publishers
    2. विद्युत् महसुलको भ्याट अतिरञ्जित गरियो, ५० लाखमुनिका ईभीमा कर घट्छ: अर्थमन्त्री वाग्ले

      काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ गरी अतिरञ्जित प्रचार गरिएको टिप्पणी गरेका छन्। सोमबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आयोजित बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    3. विद्युत् महसुलमा लगाइएको करको बचाउ गर्दै अर्थमन्त्री वाग्ले भन्छन्- ‘२४ रुपैयाँ भ्याट तिर्दा आकाश खस्दैन’

      काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई लिएर अनावश्यक रूपमा अतिरञ्जित प्रचार गरिएको बताएका छन्। उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको दाबी गर्दै

      Ajako Artha logoAjako ArthaPrivatestory6 publishers
    4. अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ

      १८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट बिजुलीका उपभोक्तालाई भार नपर्ने जिकीर गरेका छन् । साथै उनले ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्ने पनि जानकारी दिएका छन् । पोष्ट बजेट सम्बन्धी छलफलमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले बिजुलीमा उपभोक्तालाई अन्तिम भार नपर्ने गरी व्यवस्था गर्न सरकारले सोचिरहेको बताए […]

  2. Older
    1. विद्युत पूर्वाधारमा लगानी गर्नको लागि कर लगाइएको हो : अर्थमन्त्री

      काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिजुलीको पूर्वाधारमा लगानी गर्नको लागि बिजुलीको उपभोगमा थोरै कर लगाइएको बताएका छन् । आइतबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै थोरै मात्रै रकम संकलन गरिएको उनले बताए । ‘२०/३० युनिटसम्म त फ्री नै भइहाल्यो, ५० युनिटसम्म कर लाग्दैन, ५१ देखि १५० युनिटसम्म हाम्रो १२ लाख घरधुरी रहेछन्, औसत सहरी वा अर्धसहरी घरधुरी जसले […]

Finance Minister Wagle Defends Electricity VAT and EV Tax Adjustments · K cha khabar