
च्याम्पियन्स लिग फाइनल : आर्सनल र पिएसजी भिड्दै
युइएफए च्याम्पियन्स लिगको फाइनलमा शनिबार आर्सनल र पेरिस सेन्ट जर्मेन (पिएसजी) आमनेसामने हुँदैछन्।...
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति भएको फाइनलमा आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टस्थित पुस्कास एरेनामा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। टाइब्रेकरमा आर्सनललाई ४-३ ले हराउँदै लुइस एनरिकेको टोलीले उपाधि रक्षा गर्दा आर्सनलको पहिलो पटक च्याम्पियन बन्ने सपना अधुरै रह्यो।
Summary by Jayaman

युइएफए च्याम्पियन्स लिगको फाइनलमा शनिबार आर्सनल र पेरिस सेन्ट जर्मेन (पिएसजी) आमनेसामने हुँदैछन्।...
14 more headlines since

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगको उपाधि लगातार जितेको छ । शनिबार हङ्गेरीमा भएको फाइनल खेलमा पिएसजीले इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । अतिरिक्त ३० मिनेटको खेलमा समेत कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो । पेनाल्टीमा आर्सनलका इबेरची […]

काठमाडौँ, जेठ १७ गते । युरोपियन च्याम्पियन्स लिगको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । हङ्गेरीमा शनिबार राति भएको फाइनल खेलमा पिएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ गोलले ह...
इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फ्रान्सको पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले लगातार दोस्रोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।
काठमाडौँ- पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । हंगेरीको पुस्कास एरेनामा शनिबार राति भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ पीएसजी ४–३ ले विजयी भयो। आर्सनलका डिफेन्डर ग्याब्रियलले प्रहार गरेको पेनाल्टी पीएसजीका […]
१७ जेठ, काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । हंगेरीको पुस्कास एरेनामा शनिबार राति भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ पीएसजी ४–३ ले विजयी भयो । आर्सनलका डिफेन्डर […]

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । आर्सनलका तर्फबाट पेनाल्टी सुटआउटमा इबेरेची एजी र ग्याब्रिएल गोल […]

युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ।
रोमाञ्चक प्रतिस्पर्धामा इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।शनिबार राति हंगेरीको पुस्कास एरेनामा भएको फाइनल भिडन्तमा आर्सनललाई ४–३ को पेनाल्टी सुटआउटमा हराउँदै लुइस एनरिकेको टोलीले आफ्नो च्याम्पियन साख जोगाएको हो।निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा आर्सनलक

Kathmandu. UEFA Champions League final match Paris Saint-Germain (PSG) defeated Arsenal in penalty shootout winning the title for the second...

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको फाइनल खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । शनिबार राति भएको फाइनल खेलको निर्धारित तथा अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको
च्याम्पियन्स लिगको फाइनलमा आज राति इङ्लिस क्लब आर्सनल र फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ। हंगेरीको बुडापेस्टस्थित पुस्कास एरेनामा नेपाली समयअनुसार राति पौने १० बजेदेखि यो बहुप्रतिक्षित खेल हुन लागेको हो । उच्च मनोबलमा रहेको आर्सनल आफ्नो इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको ट्रफी उचाल्ने दाउमा छ भने साविक विजेता पीएसजी लगातार दोस्रो पटक उपाधि जोगाउने लक्ष्यका साथ मैदान उत्रिनेछ।यस सिजनको फाइनललाई दुई स्पेनिस प्रशिक्षक मिकेल आर्टेटा र लुइस एनरिकेबीचको

को भिड्दै छन्: पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्ध आर्सनल के का लागि: यूईएफए च्याम्पियन्स लिग फाइनल कहाँ: पुस्कास एरिना, बुडापेस्ट (हङ्गेरी) कहिले: शनिबार, मे ३०, राति ९:४५ बजे यस सिजनको यूईएफए च्याम्पियन्स लिगको विजेताको टुङ्गो शनिबार बुडापेस्टमा लाग्नेछ। फाइनलमा पेरिस

Who is competing: Paris Saint–Germain (PSG) vs. ArsenalFor what: UEFA Champions League FinalWhere: Puskas Arena, Budapest (Hungary)When: Saturday, May 30,...