Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 1d ago

नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँट चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा जारी ‘रोड टु यूएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्। ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै उनले यो ऐतिहासिक सफलता हात पारेका हुन्। यो प्रतियोगिताको सेमिफाइनल पुग्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन्। अब उनले सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन्।

Summary by Jayaman

TopicsChina
15publishers
26headlines
Span: 4d 1hNE onlyUpdated 1d ago
Covered by
+7
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

रोड टु युएफसी : फिलिपिन्सका किम्बर्टसँग खेल्दै नेपालका रविन्द्र

१४ जेठ, काठमाडौं । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँटले युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ मा प्रतिस्पर्धा गर्दैछन् । विश्वकै प्रतिष्ठित युएफसीको मुख्य स्टेजमा पुग्ने बाटोको रुपमा रहेको यस रोड टु युएफसीमा रविन्द्रले ब्यान्टमवेट मा प्रतिस्पर्धा गर्दैछन् । उनले रोड टु युएफसी सिजन ५ को क्वाटरफाइनलमा आज फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्नेछन् […]

Coverage

25 more headlines since

first · 5d agolatest · 1d ago
  1. Yesterday
    1. मकाउमा रविन्द्र ढाँट नगद २ लाखसहित सम्मानित

      काठमाडौं । मकाउको अक्टागनमा फिलिपिन्सका प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै ‘रोड टु यूएफसी सिजन-३’ को सेमिफाइनलमा स्थान सुरक्षित गरेका नेपाली मिक्सड मार्सल आर्ट्स (एमएमए) का उदयमान तारा रविन्द्र ढाँटलाई मकाउमै भव्य सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय खेलमञ्चमा देश र गृहप्रदेशको गरिमा बढाएको भन्दै मकाउमा सक्रिय नेपाली संस्थाहरूले ‘बझाङका बाघ’ उपनामले परिचित रविन्द्रलाई नगद २ लाख रुपैयाँ पुरस्कारसहित […]

  2. Older
    1. ढाँटलाई न्युजिल्यान्डका मर्डोकको ध्वस्त पार्ने चेतावनी

      काठमाडौं । रोड टु यूएफसीको सेमिफाइनल भिडन्त नजिकिँदै गर्दा न्युजिल्यान्डका मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर कासिब मर्डोकले नेपाली फाइटर रबिन्द्र ढाँटलाई ध्वस्त पार्ने अभिव्यक्ति दिएपछि खेलको माहोल निकै तातेको छ । सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको एक भिडियो सन्देशमा मर्डोकले आगामी भिडन्तलाई लिएर आफू उत्साहित रहेको बताउँदै ढाँटमाथि एउटा गम्भीर आरोप समेत लगाएका छन् […]

    2. रबिन्द्र ढाँट ’रोड टु युएफसी’ को सेमिफाइनलमा प्रवेश

      काठमाडौं । नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएए) को इतिहास पुरुष रबिन्द्र ढाँट (बझाङका बाघ) ले मकाउको ग्यालेक्सी एरिनामा जारी प्रतिष्ठित ‘रोड टु युएफसी सिजन– ५’ को सेमिफाइनलको ऐतिहासिक यात्रा तय गरेका छन् । ब्यान्टमवेट क्वार्टरफाइनलमा फिलिपिन्सका खतरनाक फाइटर किम्बर्ट एलिन्टोजोनलाई दोस्रो राउन्डमै स्तब्ध पार्दै उनले ऐतिहासिक यात्रा तय गरेका हुन् । विश्वकै सबैभन्दा ठूलो र […]

    3. रविन्द्र ढाँट ‘रोड टू युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only26 publishers
    4. नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

      काठमाडौं । नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट

      Global Aawaj logoGlobal AawajPrivatearchives26 publishers
    5. रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

      काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड टु यूएफसी’ को सेमिफाइनलमा न्यूजिल्याण्डका कासिब मुर्डोकसँग भिड्ने भएका छन् । बिहीबार चीनको मकाउमा सम्पन्न ब्यान्टमवेट क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै रविन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । मिक्स्ड मार्सल आर्ट्स (एमएमए)को विश्व चर्चित प्रतियोगितामा रविन्द्रको प्रदर्शन निकै आक्रामक देखिएको थियो […]

    6. रविन्द्रको प्रशंसामा शिक्षामन्त्रीले लेखे- टेक अ बो, रविन्द्र !

      शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘रोड टु युएफसी’ को सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटको प्रशंसा गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs26 publishers
    7. आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी

      यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटलेनेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विपक्षीलाई दोस्रो राउन्डमै पराजित गरेका छन् । चीनको मकाउमा भएको प्रतिस्पर्धाको मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँट ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिडेका उनले विपक्षीलाई नकआउट हानेका हुन् । फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग भएको प्रतिस्पर्धामा ढाँटले दोस्रो राउन्डमै जित […]

    8. ‘रोड टु यूएफसी’को सेमिफाइनलमा रवीन्द्र ढाँट, मकाउमा फिलिपिन्सका फाइटर पराजित

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only26 publishers
    9. रविन्द्र ढाँट रोड टू युएफसीको सेमिफाइनलमा

      नेपालका मिक्स मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँट रोड टू अल्टिमेट फाइटिङ च्याम्पियनशीप (युएफसी) सिजन ५को सेमीफाइनलमा पुगेका छन्।

      Setopati logoSetopatiPrivatesports26 publishers
    10. बझाङको बाघ: ‘रोड टु युएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली खेलाडी

      नेपालका व्यावसायिक मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले विश्वचर्चित ‘रोड टु युएफसी’ सिजन ५ मा ऐतिहासिक सफलता हात पारेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    11. रोड टु यूएफसीको सेमिफाइनलमा रवीन्द्र

      काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्सका फाइटर रवीन्द्र ढाटले प्रतिष्ठित ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। बिहीबार मकाओको ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा रवीन्द्रले फिलिपिन्सका फाइटर किमबर्ट एलिन्टोजोनलाई पराजित

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives26 publishers
    12. ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुगे रवीन्द्र ढाँट

      नेपालका रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता रोड टु यूएफसीको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रवीन्द्र यूएफसी सिजन ५ को सेमिफाइनलमा पुगेका हुन् ।मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्रले शुरूमा म्याट्टी इयानसँग खेल्ने तय थियो । तर म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए ।ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रवीन्द्रले यस तौल समूहमा विजेता बने यूएफसीको मुख्य स्टेजमा छनो

      Lokaantar logoLokaantarPrivatestory26 publishers
    13. रोड टु यूएफसी–५ को सेमिफाइनलमा रविन्द्र ढाँट

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only26 publishers
    14. जितपछि रविन्द्रले दिए सबै समर्थकलाई धन्यवाद

      नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट चीनको मकाउमा जारी प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    15. यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई रवीन्द्र ढाँटले हराए

      काठमाडौं । नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विपक्षीलाई दोस्रो राउन्डमै पराजित गरेका छन् । चीनको मकाउमा भएको प्रतिस्पर्धाको मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँट ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिडेका उनले विपक्षीलाई नकआउट हानेका हुन् । फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग भएको प्रतिस्पर्धामा ढाँटले दोस्रो राउन्डमै जित निकालेर सेमिफाइनल यात्रा तय गरेका […] The post यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई रवीन्द्र ढाँटले हराए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    16. रोड युएफसीमा नेपाली रविन्द्र ढाँटको ऐतिहासिक जित

      काठमाडौँ, जेठ १४ गते । नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी हुनुभएको छ । ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बन्नुभएको हो ।विश्व प्रतिष्ठित च्याम्पिय...

    17. रविन्द्रले रचे इतिहासः ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

      नेपाली एमएमएका उदीयमान स्टार रबिन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

    18. रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा पुगे नेपाली फाइटर रविन्द्र ढाँट

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only26 publishers
    19. रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा

      नेपाली एमएमए फाइटर रविन्द्र ढाँ युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    20. रोड टु यूएफसीमा लिन्टोजोनलाई नकआउट गर्दै रवीन्द्र ढाँट मुख्य स्टेजमा

      काठमाडौँ । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँटले युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ मा पहिलो जीत हासिल गरेका छन् । विश्वकै प्रतिष्ठित युएफसीको मुख्य स्टेजमा पुग्ने बाटोको रूपमा रहेको यस रोड टु युएफसीमा

      Ratopati logoRatopatiPrivatestory26 publishers
    21. फिलिपिन्सका किम्बर्टलाई हराउँदै सेमिफाइनलमा रविन्द्र ढाँट

      नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    22. यूएफसी छनोटमा फिलिपन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

      काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विपक्षीलाई दोस्रो राउन्डमै पराजित गरेका छन् । चीनको मकाउमा भएको प्रतिस्पर्धाको मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँट ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिडेका उनले विपक्षीलाई नकआउट हानेका हुन् । फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग भएको प्रतिस्पर्धामा ढाँटले दोस्रो राउन्डमै जित निकालेका हुन् ।

    23. फिलिपिन्सका किम्बर्टसँग भिड्दै नेपालका रविन्द्र ढाँट

      नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटले विश्वकै प्रतिष्ठित ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ (युएफसी) को छनोट प्रतियोगिता ‘रोड टु युएफसी’ सिजन ५ मा आज प्रतिस्पर्धा गर्दैछन्।...

      Nagarik News logoNagarik NewsPrivatesports26 publishers
    24. ‘बझाङको बाघ’ रबिन्द्र ढाँटको यूएफसी यात्राः मकाउमा इतिहास रच्ने चुनौती

      काठमाडौँ । नेपाली एमएमएका उदीयमान स्टार रबिन्द्र ढाँट अहिले अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको नाम चम्काउने तयारीमा छन्। ‘बझाङको बाघ’ उपनामले चिनिने ढाँट चीनको मकाउमा आयोजना हुने प्रतिष्ठित ‘रोड टु यूएफसी’ प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। मे २८ मा हुने बान्टमवेट क्वार्टरफाइनल भिडन्तमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई यूएफसीसम्म पुग्ने अवसर दिने […]

Rabindra Dhant Reaches Road to UFC Season 5 Semifinals · K cha khabar