Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 26 May

काठमाडौंमा 'हिमालयन लिटरेचर फेस्टिभल २०२६' आयोजना हुने, जेठ १५ देखि सुरु हुने

'हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६' आगामी जेठ १५ देखि २२ गते (मे २९ देखि जुन ५) सम्म काठमाडौंमा आयोजना हुने भएको छ। एनसेल फाउन्डेसनको सहकार्यमा हुने यस आठ दिने महोत्सवमा नेपाल र विश्वका प्रतिष्ठित कवि, उपन्यासकार र विद्वानहरूको सहभागिता रहनेछ। नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको योगदानलाई सम्मान गर्ने उद्देश्य राखिएको यस कार्यक्रममा लेखक कार्यशाला र साहित्यिक सम्मेलन गरी दुई चरणका गतिविधिहरू सञ्चालन गरिनेछ।

Summary by Jayaman

10publishers
12headlines
Span: 2d 1hNE onlyUpdated 26 May
Covered by
+2
Broke on K cha khabarKhabarhub logoKhabarhub

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो । आयोजकका अनुसार आठ दिने कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणअन्तर्गत जेठ १५ देखि २० गतेसम्म लेखकहरूको कार्यशाला सञ्चालन हुनेछ भने दोस्रो […]

Coverage

11 more headlines since

first · 24 Maylatest · 26 May
    1. एनसेल फाउन्डेसनको सहकार्यमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने

      काठमाडौँ- दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एक मानिएको ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ काठमाडौँमा आयोजना हुने भएको छ। आयोजकहरूले मंगलबार पत्रकार सम्मेलनमार्फत महोत्सवको औपचारिक घोषणा गरेका हुन्। एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने ८ दिने महोत्सव सन् २०२६ मे २९ देखि जुन ५ सम्म काठमाडौँमा आयोजना हुनेछ। नेपाली साहित्यका अग्रणी कथाकार गुरु प्रसाद […]

    2. एनसेलसँग मिलेर हिमालयन लिटरेचरले दिग्गज साहित्यिक व्यक्तित्वलाई नेपाल ल्याउने

      यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदा लेखकहरूको सहभागिता रहनेछ।...

      Nagarik News logoNagarik NewsPrivatecorporate12 publishers
    3. हिमालयन लिटरेचर फेस्टिभल २०२६ काठमाडौंमा हुने

      काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत फेस्टिभलको औपचारिक घोषणा गरेका हुन्। एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, अनुवादक, चलचित्रकर्मी, पत्रकार र विद्वानहरूको सहभागिता रहनेछ। कार्यक्रम नेपाली साहित्यमा गुरु […] The post हिमालयन लिटरेचर फेस्टिभल २०२६ काठमाडौंमा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    4. ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले साहित्यिक व्यक्तित्व नेपालमा ल्याउने

      काठमाडौं– ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने कार्यक्रम नेपाली साहित्यमा […]

    5. ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ को घोषणा

      काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको ८ दिने […]

    6. हिमालयन लिटरेचर फेस्टिभल शुक्रबारदेखि सुरु हुने

      ११ जेठ, काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कप’ आगामी शुक्रबार (जेठ १५) देखि हुने भएको छ । दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्येको एक संस्करण जेठ २२ गतेसम्म काठमाडौंमा आयोजना हुने छ । महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकको सहभागिता रहनेछ । […]

    7. एनसेल फाउन्डेसनको सहकार्यमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वलाई नेपालमा ल्याउँदै हिमालयन लिटरेचर फेस्टिभल

      ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’का आयोजकहरूले दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् ।यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ ।एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठ दिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरूप्रसाद मैनालीले पुर्‍याएको दीर्घकालीन योगदानको

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    8. काठमाडौंमा 'हिमालयन लिटरेचर फेस्टिभल २०२६' को घोषणा, पुलित्जर विजेतादेखि विश्वप्रसिद्ध स्रष्टा सहभागी हुँदै

      ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ ।एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरुप्रसाद मैनालीले पुर्‍याएको दीर्घकालीन योगदानको सम

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    9. ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’मा दिग्गज साहित्यिक व्यक्तित्व नेपाल आउने

      काठमाडौं– ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी,

      Ajako Artha logoAjako ArthaPrivatestory12 publishers
    10. ‘हिमालयन लिटरेचर फेस्टिवल एन्ड राइटर्स’ जेठ १५ देखि

      काठमाडौँ । नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही जेठ १५ गतेदेखि २२ गतेसम्म ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स’ आयोजना हुने भएको छ । ह्वाइट लोटस बुकसप र कवि युयुत्सु शर्माको पहलमा विश्वका प्रसिद्ध

      Ratopati logoRatopatiPrivatestory12 publishers
    11. हिमालयन लिटरेचर फेस्टिभल र एनसेल फाउन्डेसनको सहकार्यमा विश्वका दिग्गज साहित्यकारहरू नेपालमा

      काठमाडौं ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली […]

Himalayan Literature Festival 2026 Announced to Begin May 29 in Kathmandu · K cha khabar