
आईपीएल : बेंगलुरु र गुजरातले क्वालिफायर–१ खेल्ने, को को छन् दौडमा?
आईपीएल २०२६ को प्लेअफको टीमहरुको टुङ्गो लाग्दैछ। बेंगलुरु र गुजरातले मे २६ मा धर्मशालामा क्वालिफायर १ खेल्नेछन्।...
साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको १५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले वासिङ्टन सुन्दरको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।
Summary by Jayaman

आईपीएल २०२६ को प्लेअफको टीमहरुको टुङ्गो लाग्दैछ। बेंगलुरु र गुजरातले मे २६ मा धर्मशालामा क्वालिफायर १ खेल्नेछन्।...
56 more headlines since

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले आईपीएल २०२६ को फाइनल जितेको छ।

काठमाडौँ, जेठ १८ गते । इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ ।अहमदाबाद क्रिकेट रङ्गशालामा आइतबार राति सम्पन्न फाइनलमा बेंगलुरुले गुजरात...
आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनलमा घरेलु टोली गुजरातले प्रस्तुत गरेको १५६ रनको लक्ष्य बेङ्लुरुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले लगातार दोस्रो सिजन आईपीएलको उपाधि जिजेतको छ । अहमदाबादमा खेलिएको फाइनलमा आरसीबीले गुजरात टाइटन्स (जीटी) लाई ५ विकेटले पराजित गर्दै ट्रफी जितेको हो । च्याम्पियन बनेको आरसीबीले ट्रफी र २० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ, जबकि उपविजेता गुजरात टाइटन्सले १२.५ करोड रुपैयाँमा चित्त बुझाउनु पर्यो । राजस्थानका १५ वर्षीय ब्याट्सम्यान वैभव सूर्यवंशीले व्यक्तिगत पुरस्कारमा प्रभुत्व जमाए । उनले सिजनमा सबैभन्दा धेरै रन बनाए, ७७६ र ओरेन्ज क्यापको उपाधि
गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै बेंग्लुरू लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

अहमदाबाद । रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा उसले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्यो। विराट कोहलीले १८औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। ७५ रन बनाएका

अहमदाबाद । रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि आफ्नो नाम गरेको छ । अहमदाबादमा खेलिएको फाइनल भिडन्तमा बेंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ट्रफी जितेको हो । च्याम्पियन बनेसँगै बेंगलुरुले

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल उपाधि जितेको छ । फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो । आईपीएलको इतिहासमा
काठमाडौँ- रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ब्यांग्लोरले उपाधि रक्षा गरेको हो। बेंगलुरुले पहिलो क्वालिफायरमा पनि गुजरातलाई ९२ रनले हराएको थियो। गुजरातले दिएको १५६ रनको लक्ष्य ब्यांग्लोर १२ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। बैग्लुरुका लागि विराट […]

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि आफ्नो नाममा गरेको छ। अहमदाबादस्थितनरेन्द्र मोदी रङ्गशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा बैंगलोरलेगुजरात टाइटन्सलाईलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। १६२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभरमै ५ विकेटको क्षतिमा आवश्यक रन पूरा गर्यो। टोलीको जितमा विराट कोहलीलेले अविजित ७५ रनको उत्कृष्ट योगदान दिए। […]

रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले आईपीएल २०२६ को फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ।

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १८ ओभरमा १६१ रन बनायो। उसको यो लगातार दोस्रो संस्करणको जीत हो । बै्ग्लोरका विराट कोहलीको अविजित ७५ रनको बनाए। उनीबाहेक वैंकटेश आय्यरले ३२, टिम […] The post आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं । आईपीएल २०२६ को उपाधि साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटकाे हार चखाउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको
आईपीएल-२०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक आईपीएलको उपाधि चुम्न सफल भएको हो ।गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १५ ओभरमै ५ विकेट गुमाएर भेट्टायो । बेंगलुरुको जितका मुख्य नायक स्टार ब्याटर विराट कोहली रहे । उनले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ७५ रनको महत्वपूर्ण इनिङ खेले । कोहलीले मात्र २५ बलमा आफ्नो अर्धशतक पूरा गर्दै आईपीएल फा

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलोरूले उपाधि उचालेको हो । गुजरात टाइटन्सले दिएको १५६ रनको लक्ष्य बेंगलोरूले १८ ओभरमा पूरा गरेको थियो।

रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन बनेको छ।...
१७ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि ५ विकेटको जित हासिल गर्यो । गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा […]

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । आइतबार भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक उपाधि हात पारेको हो । गुजरात टाइटन्सले

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल भिडन्तमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स ब्याङ्गलोरलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातको सुरुवात राम्रो हुन

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंग्लरुलाई गुजराज टाइटन्सले मध्यम लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा गुजरातले आठ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो ।

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र गुजरात टाइटन्सबीच अहमदाबादमा प्रतिस्पर्धा भइरहेको छ । बेंगलुरुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टिम कुनै पनि परिवर्तनबिना मैदानमा उत्रिएको छ । यता गुजरात टाइटन्सको टोलीमा साई किशोरको स्थानमा अरशद खानलाई समावेश गरिएको छ । खेलको सुरुवाती ३.४ ओभरपछि […]

काठमाडौं। आईपीएल २०२६ को सिजन आज समाप्त हुँदैछ। आज आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच उपाधिका लागि निर्णायक खेल हुँदैछ। यस खेलसँगै यस सिजनको विजेता तय हुनेछ। आरसीबी उपाधि जोगाउने लक्ष्यसहित मैदान उत्रनेछ भने गुजरात दोस्रो पटक च्याम्पियन बन्ने प्रयासमा हुनेछ। आईपीएलको यो सिजन धेरै हिसाबले सम्झनलायक रह्यो। यस सिजनमा […]
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच अहमदाबादमा हुँदैछ। नरेन्द्र मोदी स्टेडियममा हुने भिडन्त नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। दुवै टोलीका लागि आजको खेल इतिहास रच्ने अवसर हो, किनकि दुवैले दोस्रो पटक उपाधि जित्ने लक्ष्य राखेका छन्।बेंगलुरुले गत वर्ष मात्र आफ्नो पहिलो उपाधि जितेको थियो भने गुजरातले सन् २०२२ को आफ्नो डेब्यू सिजनमै च्याम्पियन बनेर सनसनी मच्चाएको थियो।यस पटकको फाइनल तथ्याङ्कीय हिसाबले निकै
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदैछ । फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा सुरु हुँदैछ । यो खेल अहमदाबाद मैदानमा हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा विजयी […]

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदैछ । फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा सुरु हुँदैछ । यो खेल अहमदाबाद मैदानमा हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा […]

चन्दीगढ । गुजरात टाइटन्स तेस्रो पटक आईपीएलको फाइनलमा पुगेको छ। टोलीले ‘क्वालिफायर–२’ मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्यो। अब फाइनलमा ३१ मेका दिन गुजरातको भिडन्त अहमदाबादमा रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग हुनेछ। शुक्रबार मुल्लांपुरको महाराजा यादविन्द्र सिंह स्टेडियममा

आइपिएल २०२६ को फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको छ। रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबिचको फाइनल खेल आइतबार अहमदाबादमा हुनेछ।...
गुजरातले उपाधिका लागि अब रोयल च्यालेन्जर्स बेंग्लुरूसँग खेल्नेछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स भिड्ने भएका छन् । अहमदाबादमा हुने फाइनल आइतबार हुनेछ । दुवै टोली आफ्नो इतिहासको दोस्रो आईपीएल उपाधि जित्ने दाउमा मैदान उत्रिनेछन्।यसअघि खेलिएको क्वालिफायर-१ मुकावलामा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलुरुले सिधै फाइनलको यात्रा तय गरेको थियो । उक्त खेलमा बेंगलुरुका कप्तान रजत पाटीदारले अविजित ९३ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्&zw

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो । राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्याे । गुजरातका शुभमनले सर्वाधिक १ […]
काठमाडौँ- कप्तान शुभमन गिलको सानदार शतकले गुजरात टाइटन्स आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो । राजस्थानले दिएको २१५ रनको लक्ष्य गुजरातले ८ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेटायो । गिलले ५३ बलमा १०४ रनको शानदार इनिङ खेले […]

काठमाडौं । कप्तान शुभमन गिलको विष्फोटक शतकीय पारीको मद्दतले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२६ को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पाखा लगाउँदै गुजरातले उपाधि भिडन्त पक्का गरेको
१५ जेठ, काठमाडौं । कप्तान शुभमन गिलको शानदार शतक मद्दतमा गुजरात टाइटन्स आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो । राजस्थानले दिएको २१५ रनको लक्ष्य गुजरातले ८ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेटायो । गिलले ५३ बलमा १०४ […]

आइपीएल २०२६को दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्स आमनेसामने हुँदैछन्।

चण्डीगढ । शुक्रबार राति न्यु चण्डीगढमा आईपीएल २०२६ को क्वालिफायर-२ सुरु हुँदा, धेरै समानता तर पूर्ण रूपमा फरक दर्शन भएका दुई टोली फाइनलको टिकटका लागि भिड्नेछन्। क्वालिफायर-१ मा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित हुँदै आएको गुजरात टाइटन्स

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायरको खेल आज हुँदैछ । प्रतियोगिताको पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्स र इलिमिनेटरमा विजयी राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो क्वालिफायरमा विजयी भएको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) फाइनल पुगिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले आइतबार फाइनलमा आरसीबीसँग खेल्नेछ । दोस्रो क्वालिफायरको खेल नेपाली समय अनुसार […]

धर्मशाला। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै फाइनलको टिकट पक्का गरेको छ। बेंगलुरुले प्रस्तुत गरेको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात खेलमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल हुँदैछ । तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स इलिमिनेटरमा भिड्न लागेका हुन् । आजको खेलको विजेताले पहिलो पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आरसिबीसँग ९२ रनमा पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा भिड्न लागेको हो । आरसिबी […]
रोयल च्यालेन्जर्स बेंग्लुरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।
रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार धर्मशालामा सम्पन्न क्वालिफायर १ को खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले उपाधि नजिकको यात्रा तय गरेको हो ।यो जितसँगै बैंगलोरका कप्तान रजत पाटीदारले एमएस धोनी र रोहित शर्माजस्ता दिग्गज कप्तानहरूको विशेष सूचीमा आफ्नो नाम लेखाएका छन् । उनी लगातार दुई पटक आईपीएल फाइनलमा टोलीको नेतृत्व गर्ने पाँचौँ कप्तान बनेका छन् । पाटीदारले ब्याटिङमा पनि आफ्नो

धर्मशाला । रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो सिजन आईपीएलको फाइनलमा पुगेको छ। टोलीले मंगलबार क्वालिफायर-१ मा गुजरात टाइटन्सलाई ९२ रनले हरायो। अब गुजरातले ‘एलिमिनेटर’ खेल जित्ने टोलीसँग ‘क्वालिफायर-२’ खेल्नेछ। ‘एलिमिनेटर’ खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच
काठमाडौँ- साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी आईपीएलको फाइनलमा पुगेको हो। पराजित गुजरातसामु फाइनल पुग्ने दोस्रो मौका छ। गुजरातले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। एलिमिनेटर खेलमा आज (बुधबार) राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद […]

मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले फाइनलको यात्रा तय गरेको हो।...

साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाएको छ।

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर मा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसिबी फाइल पुगेको हो । अघिल्लो सिजनको विजेता आरसिबी लगातार दोस्रो पटक फाइनल पुग्न सफल भएको हो । गत वर्ष पहिलो पटक च्याम्पियन भएको बेंगलुरुसामु उपाधि रक्षा गर्ने […]

काठमाडौ । । रोयल च्यालेन्जर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार धर्मशालामा भएको महत्त्वपूर्ण खेलमा गुजरात टाइटन्सलाई ५२ रनले पराजित गर्दै साविक विजेता बेंग्लुरुले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो
१२ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्समाथि ९२ रनको एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा पुगेको हो । बेंगलुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट भयो । राहुल तेवातियाले बनाएको अर्धशतक सान्त्वना मात्र […]

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल च्यालेन्जर्स बेंगलुरुले विस्फोटक ब्याटिङ गर्दै गुजरात टाइटन्स सामु २५५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । धर्मशालास्थित एचपीसीए रंगशालामा गुजरात टाइटन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल […]

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ‘क्वालिफायर–१’ को महत्त्वपूर्ण भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) सामु जितका लागि २५५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।...

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको महत्त्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले एकै ओभरमा दुइै विकेट गुमाएको छ । धर्मशालास्थित एचपिसिए स्टेडियममा गुजरात टाइटन्सका कप्तान शुभमन गिलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । रोयल च्यालेन्जर्स बेङ्गलुरुले ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९६ रन बनाएको छ। विराट कोहली र […]

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत धर्मशालामा जारी क्वालिफायर-१ मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) विरुद्ध पावरप्लेमा विष्फोटक सुरुवात गरेको छ।...

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत क्वालिफायर-१ को महत्त्वपूर्ण भिडन्तमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जीटी) प्रतिस्पर्धा गर्दै छन्।...

आईपीएल २०२६ को पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्।...

धर्मशाला । आईपीएल २०२६ को क्वालिफायर–१ मा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स भिड्दै छन्। यो खेल धर्मशालामा हुनेछ। जित्ने टोली सोझै फाइनलमा पुग्नेछ। यद्यपि, आज वर्षाको सम्भावना ८० प्रतिशत रहेको छ। यो खेल जित्ने टोली
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ। पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ मा सुरु हुँदैछ। यो खेल धर्मशाला मैदानमा हुनेछ। आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित […]

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल हुँदैछ । प्रतियोगिताको पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ । पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ : ४५ मा सुरु हुँदैछ । यो खेल धर्मशाला मैदानमा हुनेछ […]