
कैदीबन्दीको उपचारका क्रममा मृत्यु
झापा: जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको उपचारकै क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले


