Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 16 Maylast: 21 May

केन्द्रीय कारागारबाट पर्खाल नाघेर फरार भएकी कैदी सपना तामाङ पुनः पक्राउ

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट पर्खाल नाघेर फरार भएकी २५ वर्षीया सपना तामाङलाई प्रहरीले आइतबार राति पुनः पक्राउ गरेको छ। अपहरण र हत्या मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी तामाङ शुक्रबार बिहान कारागारबाट भागेकी थिइन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई असनस्थित प्रेमीको कोठामा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो।

Summary by Jayaman

11publishers
17headlines
Span: 5d 5hNE onlyUpdated 21 May
Covered by
+3
Broke on K cha khabarRatopati logoRatopati

केन्द्रीय कारागारबाट महिला कैदी फरार

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना कैदी भागेका छन् । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ फरार भएकी हुन् । शुक्रबार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर उनी भागेको उपत्यका प्रहरी कार्यालयका

story17 publishers
Coverage

16 more headlines since

first · 16 Maylatest · 21 May
    1. सपनाको ‘जेल ब्रेक’ : केन्द्रीय कारागारको सुरक्षामा गम्भीर प्रश्न

      काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट २५ वर्षीया कैदी सपना तामाङ जेठ १ गते बिहान फरार भइन् । डीएसपीको कमान्डमा सुरक्षा व्यवस्था रहने सुन्धारा कारागारबाट कैदी भाग्नु सामान्य विषय होइन । जेठ ३ गते न्यूरोडबाट पक्राउ परेकी सपनाले

      Ratopati logoRatopatiPrivatestory17 publishers
    2. सुन्धारा कारागारको पर्खाल नाघेर फरार सपना तामाङ असनबाट पक्राउ

      सुन्धारास्थित केन्द्रीय कारागारको महिला बन्दी गृहको पर्खाल नाघेर फरार भएकी एक महिलालाई प्रहरीले दुई दिनमै पुनः पक्राउ गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivateaparadh17 publishers
    3. कारागारबाट फरार कैदी असन चोकबाट पक्राउ

      काठमाडौँ, जेठ ४ गते । कारागारबाट भागेर फरार भएकी २५ वर्षीया सपना तामाङलाई प्रहरी पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर...

    4. महिला बन्दीगृहबाट कैदी फरार प्रकरणको रहस्य- जेलभित्रै प्रेम, सीसीटीभी छलेर टाप !

      केन्द्रीय कारागार, जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट फरार भएकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन् । प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षा व्यवस्थाबीच उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा पुगेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सन्तोष खड्काका अनुसार २५ वर्षीया सपना असनस्थित प्रेमीको डेरामा लुकेको अवस्थामा पक्राउ परेकी हुन् । नुवाकोट, विदुर नगरपालिका–१३ घर भएकी उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सज

      Lokaantar logoLokaantarPrivatestory17 publishers
    5. आमा भेट्न कारागार आइरहने युवकसँग प्रेममा परेकी थिइन्, उनैलाई भेट्न भागिन् जेलबाट

      काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङसँगै पक्राउ परेका युवक प्रेमी रहेको खुलेको छ।

      Setopati logoSetopatiPrivatesocial17 publishers
    6. आमा भेट्न जेल जाँदा कैदीसँग प्रेम: प्रेमीकै उक्साहटमा कारागारबाट भागेकी सपना पुनः फन्दामा

      काठमाडाैं। सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) को महिला बन्दीगृहबाट शुक्रबार नाटकीय रूपमा फरार भएकी कैदी सपना तामाङलाई प्रहरीले आइतबार राति पुनः पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई असनस्थित उनका प्रेमीको कोठामा लुकिछिपी

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers
    7. कारागारबाट भागेकी सपना तामाङ प्रेमीको कोठाबाट पक्राउ

      केन्द्रीय कारागार, जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट शुक्रबार भागेकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन् ।

    8. केन्द्रीय कारागारबाट फरार कैदी सपना तामाङ पक्राउ

      काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति उनलाई पक्राउ गरेको हो । लुकीछिपी बसेको अन्वस्थामा उनलाई पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् । जेलको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी भागेकी थिइन् ।२५ वर्षीया तामाङ बालिका हत्या, अपहरण र डाँका/चोरी मु

      Lokaantar logoLokaantarPrivatestory17 publishers
    9. केन्द्रीय कारागारबाट फरार महिला कैदी र उनलाई सहयोग गर्ने युवक पक्राउ

      काठमाडौँ । काठमाडौँको सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना शुक्रवार बिहान साढे १ बजेतिर कम्पाउन्डको पर्खाल नाघेर भागेकी थिइन् । यो पनि केन्द्रीय

      Ratopati logoRatopatiPrivatestory17 publishers
    10. केन्द्रीय कारागारबाट फरार सपना तामाङ न्युरोडबाट पक्राउ

      काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको न्युरोड क्षेत्रबाट गएराति पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार तामाङ लुकिछिपी बसेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो। तामाङ केही समयअघि सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी थिइन्। फरार भएपछि प्रहरीले उनको […]

    11. सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ

      ३ जेठ, काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जनाएको थियो […]

    12. पर्खाल नाघेर भागेकी जेल ब्रेकर सपना तामाङ पक्राउ

      काठमाडौँ- सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति तामाङलाई पक्राउ गरेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काले लुकिछिपि बसेको अन्वस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिए। उनी काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी थिइन्। शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् । […]

    13. जन्मकैद सजाय भोगिरहेकी कैदी दोस्रो पटक फरार, सुन्धारा कारागारको सुरक्षा प्रणालीमाथि प्रश्न

      देशकै सबैभन्दा सुरक्षित मानिने सुन्धारास्थित केन्द्रीय कारागारबाट जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङ फरार भएपछि कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षा व्यवस्थाबीच उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धान भइरहेको छ ।२५ वर्षीया सपना तामाङ बालिका हत्या, अपहरण र डाँका/चोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी कैदी हुन् । उनी यसअघि पनि जेलबाट भागेकी थिइन् ।दोस्रोपटक पनि उनी फरार हुन सफल भएपछि कारागारभित्रको सुरक्षा संयन्त्र र प्रहरी समन्वयम

      Lokaantar logoLokaantarPrivatestory17 publishers
    14. जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट मध्यराति फरार

      फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ छन् ।

    15. सुन्धारा केन्द्रीय कारागारबाट जन्मकैद भुक्तान गरिरहेकी महिला कैदी सपना तामाङ फरार

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only17 publishers
    16. सुन्धारा कारागारबाट महिला कैदी फरार

      काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार भएकी छन्। महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान करिब साढे १ बजे कारागारको कम्पाउन्ड पर्खाल नाघेर भागेकी प्रहरीले जनाएको छ। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रवीण धितालका अनुसार तामाङ शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भोगिरहेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा […]

Escaped Life Convict Sapana Tamang Rearrested in Kathmandu · K cha khabar