Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Maylast: 22 May

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ। उक्त प्रस्तावमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, पूर्वाधार विकास र डिजिटल रूपान्तरणलाई मुख्य आधार बनाउँदै पाँच सिद्धान्त र पाँच प्राथमिकताहरू निर्धारण गरिएको छ। जेठ ४ गतेदेखि सुरु भएको छलफलमा सांसदहरूले बजेटका योजनाहरू कागजमा मात्र सीमित नभई व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने र सीमान्तकृत समुदायलाई समेट्नुपर्ने सुझाव दिएका छन्।

+3
10 publishers · 45 headlines · developing over 1 week
Broke firstRatopati logoRatopati

यी हुन् आगामी बजेटका ५ सिद्धान्त

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् । अर्थतन्त्रलाई नयाँ गति दिने लक्ष्यसहित अर्थमन्त्री वाग्लेले आगामी बजेट निर्माणका लागि मुख्य ५ वटा

story45 publishers
Coverage

44 more headlines since

  1. आसन्न बजेटका प्राथमिकता

    प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ । जनप्रतिनिधिले दिएका सुझावका आधारमा सरकारको नीति तथा कार्यक्रम र बजेट आउनुअ...

  2. प्रतिनिधि सभाको बैठक बस्दै

    गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।...

    Nagarik News logoNagarik NewsPrivatepolitics45 publishers
  3. अर्थमन्त्रीको आग्रह : बजेटको प्राथमिकतालाई इमानदार प्रयत्नका रूपमा ग्रहण गरियोस्

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई जनतासँग निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमानदार प्रयासको रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सो विधेयकको

    Ratopati logoRatopatiPrivatestory45 publishers
  4. विनियोजन विधेयकमा बालेन सरकारका पाँच सिद्धान्त र प्राथमिकता

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभामा सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता बिहीबार साँझ बसेको संसद् बैठकमा पेस गरेका हुन् । सरकारले विनियोजन विधेयकका पाँचवटा प्राथमिकता पेस गरेको छ । जसमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनसंरचना, सन्‍निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्‍नयन र मध्यमवर्गको विस्तार, सौम्य शक्तिको सुदृढीकरण राखिएको छ । त्यस्तै, विनि

    Lokaantar logoLokaantarPrivatestory45 publishers
  5. यस्ता छन् आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ४० बुँदामा बजेटका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् ।

  6. आगामी बजेटका ५ प्राथमिकताः प्रविधिको समुपयोगदेखि बहुपक्षीय पुँजी परिचालनसम्म

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले सेवा प्रवाह, पूर्वाधार विकास र सामाजिक समानतालाई उच्च प्राथमिकतामा राख्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै आगामी बजेटका

    Ratopati logoRatopatiPrivatestory45 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.