Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 20h agolast: 16h ago

नेपाली कांग्रेसको केन्द्रीय समिति मनोनयनप्रति नेता कोइराला र खड्काको असन्तुष्टि

Nepali Congress Leaders Express Dissatisfaction Over Central Committee Appointments

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा गरिएको १९ जनाको पछिल्लो मनोनयनप्रति असन्तुष्टि जनाएका छन्। वैशाख २८ गते गरिएको उक्त निर्णयले पार्टीको बृहत्तर एकता र सामूहिक नेतृत्वको भावनामा ठेस पुगेको उनीहरूको ठहर छ। नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गरी साझा भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

Senior Nepali Congress leaders Dr. Shekhar Koirala and Purna Bahadur Khadka have expressed strong dissatisfaction over the recent appointment of 19 central committee members. They stated that the decision, made on May 11, undermines the goal of broader party unity and collective leadership. Both leaders emphasized that such unilateral moves by the party leadership could weaken the party's role in national politics.

Summary by Jayaman

9publishers
14headlines
14in last 24h
Span: 4 hoursNE onlyUpdated 16h ago
Covered by
+1
Broke on K cha khabarNepal Press logoNepal Press

केन्द्रीय समितिको मनोनयनले बृहत एकतामा ठेस पुग्यो : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय समितिमा भएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता कोइरलाले कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका सदस्यताकै आधारमा १५ औं महाधिवेशन हुनुपर्ने बताएका छन् । एकताको मुख्य आधार पद वितरण नभई नवीकरण भइसकेका क्रियाशील सदस्यहरुको […]

Coverage

13 more headlines since

    1. केन्द्रीय समिति विस्तारप्रति डा. शेखर असन्तुष्ट, कांग्रेस एकतामा जोड

      काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले पार्टी केन्द्रीय कार्यसमिति विस्तार बिना परामर्श गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । कोइरालाले कांग्रेसको समग्र एकता राष्ट्रकै आवश्यकता भएको उल्लेख गर्दै गुट–उपगुट अन्त्य गरी सामूहिक भावना र साझा विचारबाट अघि बढ्नुपर्ने धारणा राखेका छन् […]

    2. कांग्रेस केन्द्रीय समिति विस्तारप्रति पूर्ण खड्का असन्तुष्ट, एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी

      नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको हालै गरिएको केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । उनले यो निर्णयले कांग्रेसको बृहत् र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी समेत गरेका छन् । खड्काले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै वैशाख २८ गते सोमबार गरिएको केन्द्रीय कार्यसमितिको मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको उल्लेख गरेका छन् । उनले पार्टीभित्र एकता कमजोर हुने गरी निर्णय भएको संकेत गर्दै न

      Lokaantar logoLokaantarPrivatestory14 publishers
    3. केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्यो : पूर्णबहादुर खड्का

      २९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा भएको मनोनयनले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका छन् । सभापति गनग थापाले सोमबार गरेको १९ जना केन्द्रीय सदस्यको मनोनयनबारे धारणा सार्वजनिक गर्दै उनले बिना कुनै परामर्श मनोनीत गरिएको बताएका छन् । ‘वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमतिको मनोनयन सम्बन्धमा […]

    4. केन्द्रीय समिति विस्तारमा पूर्णबहादुरको असन्तुष्टि : ‘सभापतिको निर्णयले कांग्रेस एकतामा ठेस पुग्यो’

      काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति विस्तार प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । उनले यो बिस्तार पार्टीको ‘बृहत् र सम्पूर्ण एकता’ आवश्यक रहेको बताएका छन् । पूर्वकार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै हालै विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको विस्तारबारे विभिन्न टिप्पणी, कार्यकर्तामाझ देखिएको भ्रम तथा आफ्नो भूमिकाबारे उठेका प्रश्नप्रति गम्भीर […]

    5. पूर्णबहादुरले भने- केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णयले पार्टी एकताको उद्देश्यमा ठेस पुगेको छ

      काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाले १९ केन्द्रीय सदस्य मनोनीत गरेकोप्रति आपत्ति जनाएका छन्। सभापति थापाको कदमले बृहत् र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको उनको भनाइ छ। विगतमा विभाजित कांग्रेसले ठुलो राजनीतिक क्षति बेहोरेको स्मरण गराउँदै उनले त्यसबेला शीर्ष नेताहरूले आत्म समीक्षा गर्दै पार्टीलाई पुनः एकताबद्ध बनाएको इतिहासबाट शिक्षा लिनुपर्ने बताएका […]

    6. केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्यो : पूर्णबहादुर खड्का

      काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनप्रति असन्तुष्टि जनाएका छन्। विशेष महाधिवेशनबाट गठित कार्यसमितिको विस्तारका क्रममा वैशाख २८ गते गरिएको निर्णयले पार्टीको बृहत्तर र सम्पूर्ण एकता गर्ने उद्देश्यमा

      Ratopati logoRatopatiPrivatestory14 publishers
    7. पार्टीको समग्र एकता नभइ हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं : शेखर कोइराला

      नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हालै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार भएको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics14 publishers
    8. केन्द्रीय समितिको मनोनयनले बृहत एकतामा ठेस पुग्यो : कोइराला

      काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिमा भएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता कोइरलाले कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका सदस्यताकै आधारमा १५ औं महाधिवेशन हुनुपर्ने बताएका छन् । एकताको मुख्य आधार पद वितरण नभई नवीकरण भइसकेका क्रियाशील […] The post केन्द्रीय समितिको मनोनयनले बृहत एकतामा ठेस पुग्यो : कोइराला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. कांग्रेस कार्यसमिति विस्तारप्रति डा.कोइरालाको असन्तुष्टि, बृहत्तर एकतामा ठेस पुगेको निष्कर्ष

      काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बिना परामर्श नेपाली कांग्रेस केन्द्रीय समिति बिस्तारप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सम्पर्क कार्यालय विशालनगरमा आफू निकटका नेता कार्यकर्ताहरुसँगको छलफलपछि डा.कोइरालाले पार्टीको समग्र एकता नभइ राष्ट्रिय राजनीतिमा सकृय र

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives14 publishers
    10. केन्द्रीय सदस्यहरू मनोनयनले पार्टी वृहत्तर एकतामा ठेस पुग्यो : शेखर कोइराला

      २९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय सदस्यहरूको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सभापति गगन थापाबाट भएको मनोनयनबारे आन्तरिक छलफलपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन् ‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको छ,’ नेता […]

    11. केन्द्रीय कार्यसमिति विस्तारप्रति नेता कोइरालाको असन्तुष्टि, पार्टी एकतामा ठेस पुगेको ठहर

      नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । यसले कांग्रेसको बृहत्तर एकतामा ठेस पुगेको उनको भनाइ छ । मंगलबार मध्याह्न फेसबुक पोस्टमार्फत् प्रतिक्रिया दिँदै उनले पार्टीभित्र गुट–उपगुट अन्त्य गर्दै साझा भावना र सामूहिक नेतृत्वमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । 'हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,' उनले लेखेका छन् ।कोइरालाले आफूले व्

      Lokaantar logoLokaantarPrivatestory14 publishers
    12. कांग्रेसमा १९ केन्द्रीय सदस्य थप्ने गगनको निर्णयमा शेखरको आपत्ति, भने, ‘पार्टी एकतामा झन् ठेस पुग्यो’

      काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति गगन थापाले सोमबार गरेको विस्तारप्रति नेता डा. शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सोमबार गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । डा. कोइरालाले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा […]

    13. बिना परामर्श केन्द्रीय समिति बिस्तारले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ : कोइराला

      काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । उनले भनेका छन्– 'संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी

      Ratopati logoRatopatiPrivatestory14 publishers
Nepali Congress Leaders Express Dissatisfaction Over Central Committee Appointments · K cha khabar