Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 16h agolast: 15h ago

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

President Ram Chandra Paudel Removes House Secretary Harkaraj Rai

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गर्नुभएको छ। सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गते गर्नुभएको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राईलाई पदबाट हटाउनुभएको हो। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को प्रावधान बमोजिम यो निर्णय लिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

President Ram Chandra Paudel has removed Harkaraj Rai from the position of Secretary of the House of Representatives. The decision was made on Tuesday following a recommendation from Speaker Dol Prasad Aryal. The removal was executed in accordance with Section 6(e) of the Act relating to the remuneration and conditions of service for officials of the Federal Parliament.

Summary by Jayaman

12publishers
12headlines
12in last 24h
Span: 1 hourNE onlyUpdated 15h ago
Covered by
+4
Broke on K cha khabarNepal Press logoNepal Press

सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डीपी अर्यालको सिफारिसमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् । हर्कराजलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए ।

Coverage

11 more headlines since

    1. प्रतिनिधिसभाका सचिव राई पदमुक्त

      काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज (मंगलबार) एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको बताएका हुन्। राष्ट्रपतिले यही वैशाख २८ मा सभामुखले गरेको सिफारिसअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ […]

    2. प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

      प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् ।सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार पदमुक्त गरेका हुन् ।सभामुख अर्यालले संघीय संसद्‌का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐनअनुसार राईलाई हटाउन भन्दै सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।राईलाई अघिल्लो संसद्‌का सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सचिव नियुक्त गरेका थिए ।

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    3. प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधान तथा संघीय संसद् सचिवालय सम्बन्धी कानुनी व्यवस्थाअनुसार राईलाई पदमुक्त गरिएको हो। राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उनको पदमुक्ति सम्बन्धी निर्णय तत्काल लागू हुने उल्लेख गरिएको छ। हर्कराज राई केही समयदेखि विवादमा तानिएका थिए। संसद् सचिवालयभित्रको प्रशासनिक कामकारबाही, व्यवस्थापन […]

    4. हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त

      काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ ।सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई...

    5. प्रतिनिधिसभा सचिव हर्कराज राई पदमुक्त

      काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिस अनुसार राष्ट्रपति पौडेलले हर्क राईलाई पदमुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई पदमुक्त […]

    6. प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

      २९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । उनलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् । पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

    7. राष्ट्रपतिले प्रतिनिधिसभा सचिवबाट हर्कराज राईलाई हटाए

      सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले आज उनलाई हटाएका हुन्।

      Thaha Khabar logoThaha KhabarPrivatedetail12 publishers
    8. प्रतिनिधिसभाका सचिव राई पदमुक्त

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन्। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको […] The post प्रतिनिधिसभाका सचिव राई पदमुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. प्रतिनिधि सभाका सचिव राई बर्खास्त

      सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदबाट हटाएका हुन्।

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    10. सभामुखको सिफारिसमा हटाइयो प्रतिनिधि सभा सचिव

      सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधि सभा सचिवबाट हर्कराज राईलाई हटाइएको छ।

      Setopati logoSetopatiPrivatepolitics12 publishers
    11. प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन

      Ratopati logoRatopatiPrivatestory12 publishers
President Ram Chandra Paudel Removes House Secretary Harkaraj Rai · K cha khabar