Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 15h agolast: 1h ago

विद्यालयमा दुई दिन बिदा दिने निर्णयसँगै हिउँदे र बर्खे बिदा कटौती

Nepal Government Reduces School Holidays to Implement Two-Day Weekend

नेपाल सरकारले आगामी शैक्षिक सत्र २०८३ देखि देशभरका विद्यालयहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हप्तामा दुई दिन बिदा दिँदा पठनपाठनको समय घट्ने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र बर्खे बिदालाई ४५ दिनबाट घटाएर ३० दिनमा झारेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न देशभरका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई परिपत्र जारी गरेको छ।

The Ministry of Education, Science and Technology has decided to implement a two-day weekend in schools starting from the 2083 BS academic session. To compensate for the reduced teaching hours, the annual winter and summer vacations have been cut from 45 days to 30 days. The Center for Education and Human Resource Development issued a circular to local levels and schools following a Cabinet decision to ensure the curriculum is completed.

Summary by Jayaman

TopicsEducation
7publishers
8headlines
8in last 24h
Span: 14 hoursNE onlyUpdated 1h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

विद्यालयको हिउँदे र वर्षे बिदा कटौती, ३० दिनमा झरियो

२९ वैशाख, काठमाडौं । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ । दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ । प्रत्येक दिन प्रार्थना […]

Coverage

7 more headlines since

  1. 1–3 hours ago
    1. विद्यालयमा १५ दिन बिदा कटौती

      शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिनको मात्रै हुने छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय गर्दा पठनपाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मङ्गलबार ७७ वटै शिक्षा, विकास तथा समन्वय एकाइ र स्थान

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    2. विद्यालय बिदा १५ दिन कटौती, एसईईमा मधेश किन देखियो कमजोर ?

      काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिन मात्रै

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  2. 3–12 hours ago
    1. विद्यालयमा १५ दिन बिदा कटौती

      गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन...

    2. ‘हिउँदे/वर्खे बिदा घटाउनू, विद्यालयमा हप्ताको दुई दिन बिदा दिनू’

      काठमाडौँ- सरकारले शैक्षिक सत्र २०८३ देखि विद्यालयहरूमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले म‌ंगलबार एक सूचना जारी गर्दै देशभरका शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयहरूलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको हो। मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार नयाँ शैक्षिक […]

    3. विद्यालयमा नयाँ कार्यतालिका जारीः घटाइयो बिदा, प्रार्थना र खाजा समय निर्धारण

      काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा दिइने निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मिति आज एक परिपत्र जारी गर्दै शैक्षिक संस्थाहरूलाई पठनपाठनमा

      Ratopati logoRatopatiPrivatestory8 publishers
    4. विद्यालयहरूमा हप्तामा दुई दिन बिदा लागू भएसँगै हिउँदे र बर्खे बिदा कटौती

      नेपाल सरकारले आगामी शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक परिपत्र जारी गर्दै आगामी शैक्षिक सत्रदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।मन्त्रिपरिषद्को गत चैत्र २२ गतेको निर्णय र मन्त्रालयको वैशाख २८ गतेको निर्णयानुसार यो नयाँ व्यवस्था लागू हुन लागेको हो । दुई दिन बिदा दिँदा घट्न जाने कार्यघण्टाला

      Lokaantar logoLokaantarPrivatestory8 publishers
  3. Yesterday
    1. शैक्षिक क्यालेन्डर हेरफेर: हिउँदे र बर्से बिदा घटाएर ३० दिन कायम

      काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूको हिउँदे तथा बर्से बिदा घटाउने निर्णय गरेको छ । विद्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयसँगै हिउँदे र बर्से बिदा पनि साबिकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह […]

Nepal Government Reduces School Holidays to Implement Two-Day Weekend · K cha khabar