मितेरी साइनोको कथा बोकेको 'मितज्यू'को ट्रेलर सार्वजनिक
ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई र सौगात मल्लबीच मितेरी साइनो गाँसिएको देखाइएको छ।
Trailer Released for Movie Mitjyu Starring Dayahang Rai and Saugat Malla
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ। दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको यस फिल्मले ग्रामीण भेगका दुई जिप चालकको मित्रता र प्रतिस्पर्धाको कथा प्रस्तुत गर्दछ। यसै फिल्ममार्फत डेब्यु गरेकी टेरिया मगर दयाहाङको श्रीमतीको भूमिकामा देखिएकी छिन्। जीएम मूभिज प्रडक्सनको ब्यानरमा बनेको यो चलचित्र जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
The official trailer for the upcoming Nepali film Mitjyu was released during a press event in Kathmandu on Monday. Starring Dayahang Rai and Saugat Malla as jeep drivers in a rural setting, the film explores their friendship and professional competition. The movie also marks the acting debut of Teriya Magar, who plays the role of Dayahang's wife. Produced under the banner of GM Movies Production, the film is scheduled for release on May 22.
Summary by Jayaman
ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई र सौगात मल्लबीच मितेरी साइनो गाँसिएको देखाइएको छ।
8 more headlines since

काठमाडौँ । दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको फिल्म ‘मितज्यू’ को ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको छ। सार्वजनिक भएको केही दिनमै फिल्मले १० लाख भ्युज पार गरेको छ । ट्रेलरमा विशेष गरेर डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरियाको अभिनयलाई दर्शकले प्राकृतिक र प्रभावशाली भन्दै सामाजिक सञ्जालमा प्रशंसा […]

काठमाडौं । चलचित्र ‘मितज्यू’को ट्रेलर सोमबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरियो । एक युवती तेरिया मगरसँगको प्रेम सम्बन्धका कारण दुई मित दयाहाङ राई र सौगात मल्लबिचको द्वन्द्व आएको ट्रेलरमा देखाइएको छ । यो चलचित्रलाई मगर समुदायमा मित लगाउने संस्कृतिलाई रोचक रूपमा समेटिएको छ । अनिल बुढामगरले निर्देशन गरेको यो चलचित्र ८ जेठबाट नेपालसहित विभिन्न देशमा […] The post ‘मितज्यू’को ट्रेलरमा मितबिच नै द्वन्द्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आगामी जेठ ८ गते रिलिजमा आउने फिल्म मितज्यूको ट्रेलर सार्वजनिक गरिएको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको ट्रेलर सोमवार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राई र सौगात मल्ललाई गाउँमा गाडी चलाउने चालकको भूमिकामा प्रस्तुत गरिएको छ। उनीहरूले मितेरी साइनो बाधेका छन् भने गाउ“को बाटोमा यात्रु बोक्ने प्रतिस्पर्धासँगै उनीहरूको सम्बन्धमा […]

काठमाडौँ- नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार एक राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको ट्रेलरमा डेब्यू नायिका तेरिया मगर दयाहाङको श्रीमतिको भूमिकामा देखिएकी छिन् । त्यस्तै, सौगात र दयाहाङ मितेरी सम्बन्धमा रहेका छन् । यी दुवै नायक […]

काठमाडौं। आउँदो जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मीतज्यू’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्र दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका छन्। उनीहरु गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्। एकअर्कामा प्रतिष्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्याउने भन्ने छ। मितेरी साइलो लगाएका दया र सौगातबीचको मित्रता गज्जबको देखिन्छ। […]
काठमाडौं । दयाहाङ राई, टेरिया मगर, सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मबारे जानकारी दिए । जीएम मूभिज प्रडक्सनको ब्यानरमा बनेको फिल्मले ग्रामीण भेगमा यातायातको रुपमा प्रयोग हुने जिपका चालकको कथा भन्छ । मुख्य दुई पुरुष पात्रले एकापसमा मितेरी साइनो लगाएका छन् । उनीहरु […]
काठमाडौँ- दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा दयाहाङ र सौगातको मितेरी साइनोको कथा देखाइएको छ । गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्। एकअर्कामा प्रतिस्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्याउने भन्नेमा छ । सोही क्रममा मितेरी साइलो लगाएका दया […]

काठमाडौँ । दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा दयाहाङ र सौगातको मितेरी साइनोको कथा देखाइएको छ । गाउँमा आएको नयाँ बाटोका