
ज्यान मुद्दामा आजीवन कैद तोकिएका फरार अभियुक्त पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले ज्यान मुद्दामा आजीवन कैद तोकिएका फरार अभियुक्त पक्राउ गरेको छ । उनी जेन-जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका थिए । पक्राउ पर्ने खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं. १२ घर भई हाल काठमाडौं, गोकर्णेश्वर- २, बोमथली बस्ने ३३ वर्षीय उमेश राई हुन् । कर्तव्य ज्यान मुद्दामा […]
-original.jpg)







