
चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन धनीलाई फिर्ता
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबिच ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। आफ्नो






