
सुकुम्वासीलाई हर्कले भने- सरकारको निरंकुश कदमविरुद्ध आवाज उठाउनुस्, तपाईँहरूको साथमा म छु
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासीको पक्षमा आफू रहेको बताएका छन्। हेटौँडा पुगेका अध्यक्ष साम्पाङले सुकुम्वासीमाझ सम्बोधन गर्दै कसैलाई पनि घरबारबिहिन हुन नदिने प्रतिबद्धता जनाए। उनले भने, ‘जनतालाई विस्थापित गर्ने, घर भत्काएर खेदाउने र सुकुम्वासी बनाउने काम हुनुहुँदैन। हाम्रो पहिलो प्रतिनिधिसभाको पहिलो बैठकमा नै मैले यस एजेन्डालाई राखेको छु। कसैले केही गरोस् […]











