
बारामा ११ लाख ४६ हजारका कपडा र मोटरसाइकल बरामद, एक जना पक्राउ
कलैया समाचारदाताबारा, असोज २८ गते । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छ...
बारामा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब नौ लाख १० हजार रुपियाँ मूल्यका सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले विभिन्न सीमा नाकामा गरेको निगरानी तथा जाँचका क्रममा उनी पक्राउ परेका हुन्। यसैसँग सम्बन्धित अर्को घटनामा बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट ११ लाख ४६ हजार रुपियाँ मूल्यका कपडा र तीनवटा मोटरसाइकल बरामद भएका छन् भने एक जना पक्राउ परेका छन्।

कलैया समाचारदाताबारा, असोज २८ गते । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छ...
3 more headlines since

धनगढी । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका कपडासहित तीन जना पक्राउ परेका छन्।बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा कपडा बोकेको अटो नियन्त्रणमा लिएको हो।सुपप्र ००१ ह ४२५३ नम्बरको अटोबाट २ लाख ४७ हजार १७५ रुपैयाँ मूल्यका साना–ठूला सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अटो चालक जानकी गाउँपालिका–५ […]
३० असोज, धनगढी । कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका करिब २ लाख ४७ हजार रुपैयाँ मूल्यका कपडासहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा शंकास्पद रूपमा जाँच गर्ने क्रममा प्रहरीले कपडासहित अटो र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार जानकी गाउँपालिका–५ बस्ने ३५ […]

कलैया समाचारदाताबारा, असोज २९ गते । बाराका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरी बलले गरेको निगरानी तथा जाँचका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब नौ लाख १० हजार रुपियाँ मूल...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपालका एक हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी बिहीबार (२९ असोज) दीक्षित भएका छन्।…
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट थप्ने निर…
नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार राजीनामा दिएक…