भूमि सम्बन्धी अध्यादेश संसद्बाटै ल्याउनुपर्छ : कांग्रेस
३० असोज, काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै यस विषयमा संसद्मा छलफल गरेर मात्रै कानुन बनाउनुपर्ने बताएको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत कानुन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रियाअनुकूल नभएको बताइन् । उनले कानुनमन्त्री सोविता गौतमले विगतमा उठाएको […]