Skip to content
kchakhabarehकेखबर
All topics
PersonpoliticianQ3109312

Upendra Yadav

उपेन्द्र यादव

Chairman of Janata Samajbadi Party (JSP-Nepal); former Deputy Prime Minister and Foreign Minister. Resigned from government in May 2024.

1headlines today
11in 7 days
2stories
12publishers
NE onlyLast seen 5h ago
Top stories

Multi-publisher coverage mentioning उपेन्द्र यादव

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. नेपालको जलस्रोत पुस्तक सार्वजनिक

      काठमाडौं, (नेस) । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ। जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अंग्रेजी भाषामा लेखिएको सो पुस्तकको आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहबीच प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य अतिथिले […]

  2. Older
    1. 'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

      काठमाडौँ । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक 'नेपालको जलस्रोत' सार्वजनिक भएको छ । आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी

      Ratopati logoRatopatiPrivatestory9 publishers
    2. जलसम्पदा राष्ट्रिय हितअनुकूल उपयोग हुन सकेन : अध्यक्ष यादव

      जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन आग्रह गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
    3. जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : अध्यक्ष यादव

      काठमाडौँ- जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्ने बताएका छन्। जलस्रोत विज्ञ महाजन यादवद्वारा लिखित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक कार्यक्रममा पुस्तक लोकापर्ण गर्दै उनले यस्तो बताएका हुन्। नेपाल अन्य देशको तुलनामा जलसम्पन्न मुलुक भए पनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको अध्यक्ष यादवको भनाइ थियो। जलस्रोतलाई केवल […]

    4. जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

      १० साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित जलस्रोत विज्ञ महाजन यादवद्वारा लिखित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक कार्यक्रममा पुस्तक लोकापर्ण गर्दै उनले यस्तो बताएका हुन् । नेपाल […]

    5. ‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

      काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य अतिथिले उक्त पुस्तकको लोकार्पण गरेका हुन् । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली […]

    6. ‘नेपालको जलस्रोत’ पुस्तक लोकार्पण

      काठमाडौँ- नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ। आइतबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पुस्तक लोकार्पण गरेका हुन्। जलस्रोत विज्ञ तथा राजनीतिकर्मी महाजन यादवद्वारा नेपाली र अंग्रेजीमा भाषामा लेखिएको पुस्तकमा नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, […]

    7. नेपालको जलस्रोतलाई समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

      १० साउन, काठमाडौं । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ। आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य विशिष्ट अतिथिहरुले उक्त पुस्तकको लोकार्पण गरेका हुन्। जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन […]

    8. 'नेपालको जलस्रोत' सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

      लेखक यादवले नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
    9. प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

      काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म कूटनीति क्षेत्रका व्यक्ति र केही औपचारिक भेटघाटमा मात्रै सीमित रहेका थिए । तर, अघिल्लो साताबाट भने प्रधानमन्त्री शाहले औद्योगिक व्यावसायिक क्षेत्रका प्रतिनिधिसँगको भेटघाटलाई निकै तीव्रता दिएका छन् । असारको २४ गतेबाट निजी क्षेत्रसँग भेटघाट सुरु गरेका उनले बिहीबारसम्म विभिन्न ८ वटा क्षेत्रका नेतृत्व तथा प्रतिनिधिहरूसँग […]

    10. निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का

      काठमाडौँ । सुशासन र सामाजिक न्याय सहितको समृद्धिलाई मूल लक्ष्य मानेको सरकारले पछिल्लो समय एकपछि अर्को धक्का झेल्नु परेको छ। वालेन्द्र (बालेन) शाहको नेतृत्वमा चैत १३ गते सरकार गठन भएको थियो । मधुमास (सय दिन)

      Ratopati logoRatopatiPrivatestory58 publishers
    11. जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने

      काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता भएको ६ महिनाभन्दा बढी भइसक्यो । तर पूर्णता नपाउँदै अनेक झमेला सुरु भएको छ । दुवै पार्टीले छुटाछुट्टै बैठक

      Ratopati logoRatopatiPrivatestory
    12. १०० दिन चुपचाप देखिएका प्रम बालेन अहिले भेटघाटमै व्यस्त

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले चैत १३ गते सरकार प्रमुखको जिम्मेवारी सम्हालेयता झण्डै सय दिन सार्वजनिक रूपमा ठूला भेटघाट नगरी बिताउनुभएको थियो । त्यतिबेला कसैको बधाई वा शुभकामना समेत ग्रहण नगरी सचिवालय र सल्लाहकार समूह बनाउन र मन्त्रीमण्डल विस्तार गर्न व्यस्त रहनुभएका प्रम शाहले त्यसबीचमा केवल दुईवटा मात्र महत्वपूर्ण भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्रीको बागडोर […]

    13. समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक

      काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबिच एकता भएको ६ महिनाभन्दा बढी भइसके पनि हालसम्म पार्टी समायोजन हुन सकेको छैन । समायोजनका लागि दुवै पार्टीले

      Ratopati logoRatopatiPrivatestory
    14. प्रधानमन्त्री र राप्रपा नेताहरूबीच ५ विषयमा छलफल

      सरकार गठन भएको १०० दिन पूरा भइसकेपछि प्रधानमन्त्री बालेन शाहले राजनीतिक भेटघाट सुरू गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics58 publishers
    15. सय दिनमा बालेन सरकारका ८ ‘बलजफती’

      काठमाडौं । सरकार गठन भएकै दिन (१३ चैतमा) शासकीय सुधारका एक सयवटा कार्यसूची पारित गरेर कार्यभार सम्हालेको सरकारले साढे तीन महिना नपुग्दै ८ भन्दा बढी गैरकानुनी निर्णय गरेको छ । सर्वोच्चले लगायो पटक–पटक अंकुश भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र नागरिक सेवा प्रवाह प्रभावकारी बनाउने उद्घोष गरेको रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले यी […] The post सय दिनमा बालेन सरकारका ८ ‘बलजफती’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    16. प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) नेतृत्वमा सरकार गठन भएको ११० दिनको गतिविधि हेर्दा सकारात्मक सङ्केत देखिएको छैन । शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची बनाएर कार्यान्वयनमा सक्रिय रहेको सरकार

      Ratopati logoRatopatiPrivatestory58 publishers
    17. ‘परराष्ट्र नीति, सम्बन्ध र सोचाइहरू पश्चिमा मुलुकबाट प्रभावित भएजस्तो छ’

      बालेन्द्र शाह नेतृत्वको सरकारले एक सय दिन पार गरिसकेको छ । यस अवधिमा यो सरकारको सबैभन्दा बढी चर्चाको क्षेत्र अन्तराष्ट्रिय मामिला नै रह्यो । चाहे कूटनीतिक नियोगका प्रमुखसँगको समूहिक भेट होस् या लिपुलेकको विषय, अथवा

      Ratopati logoRatopatiPrivatestory58 publishers
    18. कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

      काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई मत प्राप्त गरेर सरकार बनाएको वालेन्द्र शाह नेतृत्वको सरकारले एक सय दिन पूरा गरिसकेको छ । सरकार बनेकै दिन शासकीय सुधारका एक सय बुँदा मन्त्रिपरिषदबाट पास गरेर कार्यप्रारम्भ गरेको सरकारले नयाँ थिति बसाल्ने घोषणा गरेको थियो । सरकारले केही सुशासनका कदम कानुन निर्माण गरेर अघि […]

    19. गणेश नेपाली आत्मदाहको घटनालाई क्षणिक आवेगको रूपमा टार्न मिल्दैन : उपेन्द्र यादव

      काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले गणेश नेपालीको आत्मदाहको घटनालाई व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगको रूपमा टार्न नमिल्ने जनाएको छ। अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै यसको वास्तविक कारण, पृष्ठभूमि र त्यसतर्फ पुर्‍याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै व्यक्ति, संस्था वा राज्य सङ्घन्धको […]

    20. सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान

      काठमाडौँ- सिरहा जिल्ला अदालतले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका दुई छुट्टाछुट्टै मुद्दाका अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। भारतीय सुटर प्रयोग गरी हत्या र आक्रमण गराएको अभियोगमा पक्राउ परेका दुई जनालाई अदालतले कारागार पठाउन आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्तव्य ज्यान र संगठित अपराध मुद्दाका प्रतिवादी उपेन्द्र यादव […]

    21. सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान

      सिरहा । सिरहा जिल्ला अदालतले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका दुई छुट्टाछुट्टै मुद्दाका अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । भारतीय सुटर प्रयोग गरी हत्या र आक्रमण गराएको अभियोगमा पक्राउ परेका

      Ratopati logoRatopatiPrivatestory2 publishers
    22. बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता

      जनकपुरधाम । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन लगत्तै रास्वपाका वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वमा गठन भएको सरकारले हनिमुन पिरियड अर्थात सय दिनको कार्यकाल पार गरिसकेको छ । चुनाव प्रचारप्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी

      Ratopati logoRatopatiPrivatestory58 publishers
    23. गणेश नेपालीको आत्मदाहलाई क्षणिक आवेगको रुपमा टार्न मिल्दैन : उपेन्द्र यादव

      काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको आत्मदाहको घटनालाई क्षणिक आवेगको रुपमा टार्न नमिल्ने बताएका छन्। आत्मदाहपछि उपचारका क्रममा नेपालीको मृत्यु भएपछि जसपा नेपालका अध्यक्ष यादवले यस्तो बताएका हुन्। उनले घटनाको छानबिन गर्न माग समेत गरेका छन्। ‘यस घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगको रुपमा टार्न मिल्दैन। यसको वास्तविक कारण, […]

    24. आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा

      काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनप्रति गम्भीर दुःख व्यक्त गरेको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै मृतक नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्

      Ratopati logoRatopatiPrivatestory3 publishers
    25. सरकारको सय दिन : बलियो सरकारले अँगालेको कमजोर विधि

      अहिले हाम्रासामुु प्रतिनिधिसभामा दुुई तिहाइ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । उक्त पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) मुलुकका कार्यकारी प्रधानमन्त्री छन् । गत १३ चैतमा उनले नेतृत्व गरेको रास्वपाको एकल सरकारले सय दिन पूरा गरेको छ । सरकार यस अवधिमा आफू त दुुई तिहाइनजिकको बहुमत प्राप्त गरेकोले सदनमा निकै बलियो देखिएको छ, […]

    26. सरकारको १०० दिन पुगेसँगै आफ्नै सांसदको घेराबन्दीमा बालेन: चुनावपछि जनता चिन्न छाडेको हो?

      काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिन पूरा भएसँगै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रबाट असन्तुष्टि सार्वजनिक हुन थालेको छ। यसअघि बचाउ गर्दै आएका रास्वपा सांसदहरू नागरिकका समस्याप्रति उत्तरदायी नभएको भन्दै सरकारप्रति असन्तुष्ट बनेका हुन्। सरकारले सय दिनमा ‍परिणामुखी काम गर्न सफल भएको निष्कर्ष सुनाइरहेका बेला रास्वपा सांसद त्यसमा सहमत छैनन्। प्रतिनिधि […] The post सरकारको १०० दिन पुगेसँगै आफ्नै सांसदको घेराबन्दीमा बालेन: चुनावपछि जनता चिन्न छाडेको हो? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent58 publishers
    27. कहाँकहाँ चुक्यो बालेन सरकार?

      वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सय दिन पूरा गरेसँगै यसले गरेका उपलब्धि र कमजोरीका विषयमा सार्वजनिक बहस तीव्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले सयमा कम्तीमा ९० भन्दा तल अंक दिएको देखिँदैन भने विपक्षीहरू ३३ अंक पनि ल्याउन नसकी सरकार ‘फेल’ भएको तर्क गरिरहेका छन्। दुवै पक्षका मूल्यांकन तथ्य, प्रमाण र […]

    28. आजका समाचार : डोल्पामा पहिरो, गगनले गरे सरकारको आलोचना, विश्वकपमा नर्वे र ब्राजिलको भीडन्त र कङ्गोमा समुदायस्तरमा इबोला फैलिँदै

      बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको छ । यस अवसरमा विभिन्न मन्त्रालयहरूले सयदिने उपलब्धिको लामो सूची सार्वजनिक गरेका छन् । गठन भएकै बेला सरकारले शासकीय सुधारसम्बन्धी १०० वटा बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको थियो । उक्त […]

    29. १०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूचीको प्रगति विवरण सार्वजनिक गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सरकारका प्रवक्ता सस्मित पोखरेलले

      Ratopati logoRatopatiPrivatestory58 publishers
    30. बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

      काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको आज सय दिन पूरा भएको छ । यस अवसरमा विभिन्न मन्त्रालयहरूले सयदिने उपलब्धिको लामो सूची सार्वजनिक गरेका छन् । गठन भएकै बेला सरकारले शासकीय सुधारसम्बन्धी १०० वटा बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको थियो । उक्त सूचीको बुँदा नम्बर ९१ मा देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित […]

    31. बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

      काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन्। सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या […]

    32. सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति

      काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले शनिबार आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । सोही क्रममा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको चलचित्र

      Ratopati logoRatopatiPrivatestory58 publishers
    33. बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

      काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन् । सरकारको सय दिने कार्यको समीक्षा र त्यसप्रति टिप्पणी गर्दै आइतबार सामाजिक सञ्जाल […]

    34. सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग टकराव र प्रश्नको चाङ

      काठमाडौं । कुनै पनि नयाँ सरकारका लागि पहिलो एकसय दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ । यही अवधिमा सरकारले आफ्नो प्राथमिकता, कार्यशैली र राजनीतिक इच्छाशक्तिको प्रारम्भिक संकेत दिन्छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पनि सय दिन

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives58 publishers
    35. सरकारका १०० दिनबारे उपेन्द्र यादव : सुशासन र संस्थागत सुधारको प्रयास भएको छ

      २१, असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको बताएका छन् । यादवले सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने बताए । सरकारको सय दिने कार्यको समिक्षा र त्यसप्रति टिप्पणी […]

    36. बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

      काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट

      Ratopati logoRatopatiPrivatestory58 publishers
    37. सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग टकराव र प्रश्नको चाङ

      काठमाडौं । कुनै पनि नयाँ सरकारका लागि पहिलो एकसय दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ । यही अवधिमा सरकारले आफ्नो प्राथमिकता, कार्यशैली र राजनीतिक इच्छाशक्तिको प्रारम्भिक संकेत दिन्छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पनि सय दिन

      Global Aawaj logoGlobal AawajPrivatearchives58 publishers
    38. सरकारकै नजरमा भएन १०० दिन पूर्णतः सफल

      काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले १०० दिन पूरा गरेको छ । आफ्नो एक सय दिनको ‘हनिमुन पिरियड’ लाई सरकार स्वयम्‌ले पूर्ण सफलता मान्न सकेको छैन । घोषणा गरेअनुसारका

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives58 publishers
    39. परराष्ट्रको १०० दिनः राजदूतका लागि विज्ञापनदेखि प्रधानमन्त्रीको सामूहिक भेटसम्म

      काठमाडौँ । असार २० गते प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा आज पत्रकार सम्मेलन आयोजना गर्‍यो । पत्रकार सम्मेलनमा परराष्ट्र तथा कूटनीतिक मामिलामा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको जनाएको छ

      Ratopati logoRatopatiPrivatestory58 publishers
    40. नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्‍यो ?

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले आफ्नो पहिलो १०० दिनमा नीतिगत र कानूनी सुधारको क्षेत्रमा केही काम भएको उल्लेख गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार शासन व्यवस्थालाई चुस्त बनाउन, भ्रष्टाचार

      Ratopati logoRatopatiPrivatestory58 publishers
    41. सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा सरकारले यस अवधिमा भएका आफ्ना मुख्यमुख्य उपलब्धि सार्वजनिक गरेको छ । जसमा सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारका

      Ratopati logoRatopatiPrivatestory58 publishers
    42. बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको वर्तमान सरकारले भ्रष्टाचार र वित्तीय अपराधविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्दै कानुनी कदम चालेको छ । सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा शनिबार सार्वजनिक

      Ratopati logoRatopatiPrivatestory58 publishers
    43. बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको पहिलो १०० दिनको अवधिमा अपराध नियन्त्रण र नागरिक सुरक्षाको क्षेत्रमा उल्लेखनीय कदम चालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दाबी गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको प्रगति प्रतिवेदन

      Ratopati logoRatopatiPrivatestory58 publishers
    44. सरकारको १०० दिने उपलब्धि- १०१ जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा, ११८ अर्बको बिगो दाबी

      काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा राज्यकोषको दोहन तथा नीतिगत सेटिङमा संलग्न भएका व्यक्तिहरूलाई वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा कानुनी दायरामा ल्याउने काम तीव्र रूपमा भइरहेको जानकारी गराएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले सरकारले भ्रष्टाचार नियन्त्रणलाई शून्य सहनशीलताको […]

    45. बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो एक सय दिन पूरा गरेको छ । २०८२ चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठकबाटै शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरी कार्यान्वयनमा ल्याएको वर्तमान सरकारले यस अवधिलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढाएको छ । प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, आर्थिक […]

    46. बालेन सरकारले १०० दिनमा के-के गर्‍यो ? (पूर्णपाठ)

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता सस्मित पोखरेलले आज सरकारको उपलब्धि सार्वजनिक

      Global Aawaj logoGlobal AawajPrivatearchives58 publishers
    47. बालेन सरकारले १०० दिनमा के-के गर्‍यो ? (पूर्णपाठ)

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ।

    48. सरकारले भन्यो- सुशासनको प्रत्याभूति दिन केन्द्रित छौँ

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता सस्मित पोखरेलले सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गरेका हुन्। उनले भने, ‘संघीय मन्त्रालयहरुको बोझिलो संरचना रहँदै आएको थियो। २५ जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले बाचा […]

    49. तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज (शनिबार) सय दिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिबार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षासहित सय

      Ratopati logoRatopatiPrivatestory58 publishers