Skip to content
kchakhabarehकेखबर
All topics
orgpublic-fund

Social Security Fund

सामाजिक सुरक्षा कोष

Government contributory fund for formal-sector workers' social security.

0headlines today
2in 7 days
3stories
15publishers
EN + NELast seen 2d ago
Top stories

Multi-publisher coverage mentioning सामाजिक सुरक्षा कोष

All stories
Recent coverage

25 headlines across publishers

Open feed
    1. सामाजिक सुरक्षा र सञ्चय कोष सदस्यलाई किस्टमा सहज स्वास्थ्य सेवा

      काठमाडौं । स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालका अनुसार सामाजिक सुरक्षा कोष वा कर्मचारी सञ्चय कोषका सदस्यहरूले आफूलाई प्राप्त स्वास्थ्य सुविधाको पूर्ण लाभ […] The post सामाजिक सुरक्षा र सञ्चय कोष सदस्यलाई किस्टमा सहज स्वास्थ्य सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

      काठमाडौं- स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै

      Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
    3. श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराएको कागजात अनिवार्य गर्न माग

      काठमाडौं । सवारी साधनको कागजात नविकरण गर्दाकै बखत कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको कागजात संलग्न गर्नु पर्ने अनिवार्य व्यवस्था लगायतका मागहरु राख्दै यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण गराएको छ । बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सबै यातायात व्यवस्था कार्यालयमा चारबुँदे ध्यानाकर्षण गराइएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् । ध्यानाकर्षण पत्रमा […]

    4. यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध अनिवार्य व्यवस्था गर्न माग

      काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सवारी साधनको कागजात नवीकरण गर्दाकै बखत कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था लागू गर्न माग गर्दै देशभरका यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
    5. सामाजिक सुरक्षा कोषले घरजग्गा किन्न डेढ करोडसम्म ऋण दिने, ५० हजार तलबवालालाई ५४ लाख

      काठमाडौं। बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाइरहेका बेला सामाजिक सुरक्षा कोषका योगदानकर्ता लाभान्वित हुने भएका छन्। मुद्दतीमा राखेको रकमको प्रतिफल खुम्चिँदै गएपछि कोषले लगानी रणनीति परिवर्तन गर्दै आफ्नै योगदानकर्तालाई घरजग्गा तथा आवास कर्जा प्रवाह बढाउने नीति अघि सारेको छ। कोषले योगदानकर्ताको आम्दानी र योगदान अवधिका आधारमा कर्जा सीमा निर्धारण गरेको छ। बैंक […] The post सामाजिक सुरक्षा कोषले घरजग्गा किन्न डेढ करोडसम्म ऋण दिने, ५० हजार तलबवालालाई ५४ लाख appeared first on BIZMANDU.

      BizmanduPrivatecontent
    6. सामाजिक सुरक्षा कोषले घरजग्गा किन्न डेढ करोडसम्म ऋण दिने, ५० हजार तलब हुनेलाई ५४ लाख

      काठमाडौं। बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाइरहेका बेला सामाजिक सुरक्षा कोषका योगदानकर्ता लाभान्वित हुने भएका छन्। मुद्दतीमा राखेको रकमको प्रतिफल खुम्चिँदै गएपछि कोषले लगानी रणनीति परिवर्तन गर्दै आफ्नै योगदानकर्तालाई घरजग्गा तथा आवास कर्जा प्रवाह बढाउने नीति अघि सारेको छ। कोषले योगदानकर्ताको आम्दानी र योगदान अवधिका आधारमा कर्जा सीमा निर्धारण गरेको छ। बैंक […] The post सामाजिक सुरक्षा कोषले घरजग्गा किन्न डेढ करोडसम्म ऋण दिने, ५० हजार तलब हुनेलाई ५४ लाख appeared first on BIZMANDU.

      BizmanduPrivatecontent
    7. सामाजिक सुरक्षा कोषमा निजी विद्यालय अनिवार्य दर्ताका लागि ईस्टूको दबाब, कोषका पदाधिकारीसँग छलफल

      काठमाडौँ- संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) को प्रतिनिधिमण्डलले साेमबार योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यालय पुगेर निजी लगानीका (संस्थागत) विद्यालय तथा त्यहाँ कार्यरत शिक्षक कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा दर्ता गराउने विषयमा छलफल गरेको छ। ईस्टूका अध्यक्ष होमकुमार थापा र महासचिव भूपाल उप्रेतीको नेतृत्वमा गएको टोलीले कोषकी कार्यकारी निर्देशक संगीता ओझा तथा उपकार्यकारी निर्देशक […]

    8. निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण

      काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति र सामाजिक सुरक्षा कोषका प्रतिनिधिबिच निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा आज सोमबार छलफल भएको छ । संस्थागत विद्यालय शिक्षक युनियन

      Ratopati logoRatopatiPrivatestory2 publishers
    9. हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

      बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत सञ्चालित ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको हो । गत मङ्गलबार नगरप्रमुख मीनाकुमारी लामाले सामाजिक सुरक्षा कोषमा आबद्ध भएका ६० श्रमिकलाई परिचयपत्र वितरण […]

    10. हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

      बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत सञ्चालित ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको हो । गत मंगलबार नगरप्रमुख मीनाकुमारी लामाले सामाजिक सुरक्षा कोषमा आबद्ध भएका ६० श्रमिकलाई परिचयपत्र […]

    11. फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

      काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकुले काठमाडौंको फ्रन्टलाइन हस्पिटलको अनुगमन गर्दै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता सुनिश्चित गर्न निर्देशन दिएको छ। अनुगमन टोलीले अस्पतालमा कार्यरत श्रमिकहरूको पारिश्रमिक, सेवा सुविधा तथा सम्बन्धित कागजातहरूको अध्ययन गरेको थियो। सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू […]

    12. फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन

      नेपाल सरकारको नियमित अनुगमन प्रक्रिया अन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित सुनिश्चित गर्न यो कदम चालिएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
    13. Journalists in Bagmati to get social security, insurance cover

      In its budget for the fiscal year 2026/27, the provincial government has allocated Rs 10 million to support the inclusion of journalists in the Social Security Fund and insurance schemes as part of efforts to uphold press freedom and strengthen the welfare of media professionals.

      myRepublica logomyRepublicaPrivatenews9 publishers
    14. Bagamati Province allocates budget for journalists’ engagement in SSF

      BAGAMATI: The Bagamati Province has prepared to enroll journalists based in the province in the Social Security Fund (SSF) and insurance scheme. The government in the budget speech for the fiscal year 2026/27 has allocated a budget amounting to Rs one million to include province-based journalists in the SSF and insurance, in recongistion of press […]

    15. पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार

      मकवानपुर- बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ। सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ । तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी […]

    16. Bagamati Province allocates budget for journalists' engagement in SSF

      Bagamati, June 18: The Bagamati Province has prepared to enroll journalists based in the province in the Social Security...

    17. पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार

      मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि

      Ratopati logoRatopatiPrivatestory9 publishers
    18. Bagmati Province Government to Include Journalists in Social Security Fund and Insurance

      Makwanpur. The Bagmati Province Government is preparing to connect journalists within the province to the Social Security Fund and insurance.The...

    19. पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

      बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
    20. पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

      बागमती, असार ४ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्...

    21. पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

      बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्नका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुई हजार ५०० […]

    22. ‘सुरक्षाकोष’मा आबद्ध गराउने पहिलो बन्यो हेटौंडा

      हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराएको छ । श्रम तथा रोजगार मन्त्रालयको ‘आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रमः श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम’ अन्तर्गत अनौपचारिक श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउने हेटौंडा पहिलो उपमहानगर भएको छ । मंगलबार औपचारिक कार्यक्रम गर्दै उपमहानगरपालिकाभित्र रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा […]

    23. हेटौँडाले जोड्यो श्रमिकलाई सुरक्षा कोषमा

      हेटौँडा । श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिका पनि थपिएको छ । श्रम तथा रोजगार मन्त्रालयको आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको हो । मङ्गलवार औपचारिक कार्यक्रम गर्दै उपमहानगरभित्र रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै उपमहानगरकी मेयर […]

    24. सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदै मजदुर

      शालिग्राम नेपाल चितवन, जेठ ३१ गते । चितवनको नारायणगढस्थित क्षेत्रपुर तरकारी तथा फलफूल मन्डी प्रायः व्यस्त हुन्छ । ट्रकबाट ओर्लिएका तरकारी र फलफूलका भारी बोकेर पसल पसल पु¥याउने मजदु...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    25. सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै मण्डीका मजदुर

      शालिग्राम नेपाल चितवन, जेठ ३१ गते । चितवनको नारायणगढस्थित क्षेत्रपुर तरकारी तथा फलफूल मण्डीमा रात बिहान चहलपहल रहन्छ । ट्रकबाट ओर्लिएका तरकारी र फलफूलका भारी बोकेर पसल–पसल पु¥याउने...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews