Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

अस्थायी शिक्षक युनियनले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग गर्‍यो

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गर्न माग गरेको छ। युनियनले सामुदायिक विद्यालयमा कार्यरत राहत, करार, अस्थायी, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीलगायत सबैको पेसागत निरन्तरता सुनिश्चित गर्नुपर्ने र स्थायीसरह सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गरेको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गरी पेसागत निरन्तरता सुनिश्चित गर्न माग गरेको छ ।

Coverage

2 more headlines since

first · 2h agolatest · 2h ago
  1. अस्थायी शिक्षक-कर्मचारीलाई स्थायीसरह सेवासुविधा उपलब्ध गराउन माग

    काठमाडौँ- नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गर्न माग गरेको छ। काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गर्दै युनियनले सामुदायिक विद्यालयमा कार्यरत राहत, करार तथा अस्थायी शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीलगायत सबै अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीको पेसागत निरन्तरता सुनिश्चितसहित स्थायीसरह सेवासुविधा माग गरेको हो। युनियनले प्रचलित […]

  2. अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

    काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गरी पेसागत निरन्तरता सुनिश्चित गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले सामुदायिक विद्यालयमा कार्यरत राहत, करार, अस्थायी, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीलगायत सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.