Skip to content
kchakhabarehकेखबर
All topics
Placedistrict

Salyan

सल्यान

District in Karnali Province; hilly mid-western district.

0headlines today
12in 7 days
6stories
13publishers
EN + NELast seen 3d ago
Top stories

Multi-publisher coverage mentioning सल्यान

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. अरिङ्गाले फेदीको पहिरोमा विद्यार्थीको मृत्यु

      राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कूलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।बिदाको दिन सल्यान त्रिवेणी गाउँपालिका–३ स्थित घरमा जाने क्रममा सोमबार रातिको पहिरोमा परी उनको निधन भएको थियो ।प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका पुनलाई स्थानीय

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    2. अरिंगालेको पहिरोमा परेर घर फर्किँदै गरेका विद्यार्थीको मृत्यु

      राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।

    3. पहिरोमा परी एक विद्यार्थीको मृत्यु

      राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
    4. अरिङ्गाले फेदीको पहिरोमा एक जनाकाे मृत्यु

      दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ । पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला

      Ratopati logoRatopatiPrivatestory6 publishers
    5. पहिरोमा परी एक विद्यार्थीको मृत्यु

      तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ। पहिरोमा परी मृत्यु हुनेमा तुलसीपुरस्थित ग्रेट अरनीको इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत सल्यान त्रिवेणी गाउँपालिका–३ निवासी मदन पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार बिदाको दिन आफ्नो घरतर्फ जाने क्रममा सोमबार राति […]

    6. राप्ती लोकमार्गको पहिरोमा एक विद्यार्थीको मृत्यु

      दाङ- राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ। पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए। बिदाको दिन सल्यान त्रिवेणी गाउँपालिका-३ स्थित घरमा जाने क्रममा सोमबार रातिको पहिरोमा […]

    7. जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तीव्र

      सहदेव बस्नेतजाजरकोट, भदौ २३ गते । कर्णाली प्रदेश सरकारले २०८० कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थाका संरचनाको पुनर्निर्माणलाई प्राथमिकत...

    8. शव नभेटिएपछि कुशको शव बनाएर रतनको अन्तिम संस्कार

      सहदेव बस्नेतजाजरकोट, भदौ २२ गते । भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका जाजरकोटको भेरी नगरपालिका–३, स्याँलाका ३१ वर्षीय रतन रोकायाको शव फेला नपरेपछि कुशको शव बनाएर अन्...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    9. जाजरकोटमा भूकम्प : ८२ विद्यालय र स्वास्थ्य संस्था निर्माण, ४४ अझै निर्माणाधीन

      २२ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थामध्ये दुई आर्थिक वर्षमा ८२ वटा भवन निर्माण सम्पन्न गरेको छ । निर्माण सम्पन्न भएकामध्ये ६७ वटा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य संस्था रहेका छन् । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र सल्यानका […]

    10. बाढी प्रभावितका लागि बिद्यार्थीले जुटाए तीन लाख ४५ हजार

      सिराज खाननेपालगन्ज, भदौ २१ गते । नेपालगन्ज उपमहानगरपालिका –१० स्थित सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलका बिद्यार्थीले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित नागरिकका लागि तीन लाख ४५ हजार...

    11. भौतिक शरीर नभेटिएपछि कुशको शव बनाएर प्रमिलाको अन्तिम संस्कार

      शंकर केसी,सल्यान, भदौ २० गते। भोटेकोशीमा बेपत्ता सल्यानकी प्रमिला बुढाथोकी बस्नेतको भौतिक शरीर फेला नपरेपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । बागचौर नगरपालिका ८, गैरागाउँ नि...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    12. केन्द्रले चासो नदिएपछि कर्णाली सरकारद्वारा भूकम्प प्रभावित ८२ संरचनाको पुनर्निर्माण सम्पन्न

      सुर्खेत । २०८० कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणमा केन्द्र सरकारले कुनै चासो देखाएन। लामो समय बितिसक्दा पनि केन्द्रबाट पुनर्निर्माणको कुनै पहल नभएपछि कर्णाली प्रदेश सरकारले आफ्नै तर्फबाट क्षतिग्रस्त सरकारी स्वास्थ्य

      Ratopati logoRatopatiPrivatestory3 publishers
    13. हर्रेमा विषादी परीक्षण सुरु, कपुरकोटमा तयारी

      प्रतीक इच्छुक शर्मा,सल्यान, भदौ १९ गते । कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न सुर्खेतको हर्रेमा विषादी अवशेक्ष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ...

    14. खाजा खर्चबाट बाढीपीडितलाई विद्यार्थीको सहयोग

      राधा लुइटेलफिदिम, भदौ १९ गते । पाँचथरको फिदिम माध्यमिक विद्यालयका विद्यार्थीहरूले खाजा खर्च कटाएर भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतब...

    15. विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५७ हजार सहयोग

      बोमलाल गिरीनवलपुर, भदौ १९ गते । नवलपुरको कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले भदौ १० गतेको भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् । विद्यार्थ...

    16. पुलिस स्कुलका विद्यार्थीले गरे खाजा खर्च राहत कोषमा जम्मा

      चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितहरूलाई सहयोग गरेका छन् । विद्यालयमा गठन भएको विभिन्न क्लबमा आबद्ध विद्यार्थीहरूको सक्रियतामा कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरूबाट समेत स्वेच्छिकरुपमा संकलित रकम विद्यार्थीहरूले आज विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री […]

    17. खाजा खर्च कटाएर भागीरथ माविका विद्यार्थीद्वारा बाढीपीडितलाई सहयोग

      काठमाडौँ- मोरङको पथरी शनिश्चरे-४ स्थित भागीरथ माध्यमिक विद्यालयमा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितहरूका लागि १३ हजार ६ सय ४५ रुपैयाँ सहयोग गरेका छन्। बालबालिकाहरूले दुई-तीन दिनको व्यक्तिगत खर्च बचाएर सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। विद्यालयकी प्रधानाध्यापक जानकी चेम्जोङ, सहायक […]

    18. हर्रेको विषादी प्रयोगशाला सञ्चालनमा, कर्णाली भित्रिने तरकारीमा हुनेछ परीक्षण

      १८ भदौ, सुर्खेत । कर्णाली प्रदेशलाई ‘विषादीमुक्त’ तथा ‘अर्गानिक प्रदेश’ बनाउने उद्देश्यसहित वर्षौंअघि निर्माण गरिएको सुर्खेतको हर्रेस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बल्ल औपचारिक रूपमा सञ्चालनमा आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा (कार्की) ले उक्त प्रयोगशालाको उद्घाटन गरेकी हुन् । कर्णाली प्रवेश गर्ने प्रमुख नाकामध्ये एक हर्रेमा निर्माण गरिएको प्रयोगशाला […]

    19. विद्यार्थीको उदाहरणीय पहल : खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग

      प्रतीक इच्छुक शर्मा सल्यान, भदौ १७ गते । सल्यानको शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमी प्रालिमा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर भोटेकोशी बाढीपीडि...

    20. निर्माणाधीन घरको छतबाट खसेर महिलाको मृत्यु

      शंकर केसीसल्यान, भदौ १७ गते । निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एकजना महिलाको ज्यान गएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १, गैलीबजार निवासी ३६ वर्षीया ललिता...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    21. घोडाघोडीका बिद्यार्थीको खाजा खर्च भोटेकोशी बाढी पिडीत राहत कोषमा

      चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ १७ गते । कसैका लागि एक दिनको खाजा खर्च सामान्य रकम हुन सक्छ । तर, त्यही रकम धेरै विद्यार्थीले आफ्नो खाजा नखाई एकै ठाउँमा जम्मा गर्दा बाढीपीडितका...

    22. निर्माणाधीन घरको छतबाट खसेर महिलाको मृत्यु

      शंकर केसीसल्यान, भदौ १७ गते । निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका–१, गैलीबजार निवासी दिपेन्द्र सुनारकी श्रीमती ३६ वर्षीया...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    23. रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ अझै सम्पर्कविहीन

      १६ भदौ, सुर्खेत । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका एक जनाको मृत्यु भएको छ । बाढीमा परी सम्पर्कविहीन बनेका कर्णालीका १९४ जनाको अवस्था भने अझै अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, बाढीमा परी सल्यानका एक पुरुषको मृत्यु […]

    24. रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ जनाको अवस्था अझै अज्ञात

      सुर्खेत । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी कर्णालीका एक जनाको मृत्यू भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, सल्यानका १ जना पुरुषको मृत्यु भएको छ । मंगलबार

      Ratopati logoRatopatiPrivatestory4 publishers
    25. नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष अस्ताए, देवघाटमा अन्त्येष्टि (तस्बिरहरू)

      चितवन । सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो ।

      Ratopati logoRatopatiPrivatestory2 publishers
    26. अस्ताए नाम निकालेर पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष, देवघाटमा अन्त्येष्टि

      बागचौर नगरपालिका–१०, पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन् । उनी भदौ १२ मा काठमाडौं आउने योजनामा थिए । त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजना बनाएका थिए ।

      Baahrakhari logoBaahrakhariPrivatedetail2 publishers
    27. रसुवा बाढीमा परेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था अझै अज्ञात

      रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका ८२, सल्यानका ५५, सुर्खेतका १७, रुकुमपश्चिका नौ, मुगुका ११, हुम्लाका सात, जाजरकोटका तीन, दैलेखका पाँच, कालीकोटका ६ र डोल्पाका दुई गरी १९७ जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।उनका अनुसार कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १६३ पुरुष, २७ मह

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    28. रसुवा बाढीः कर्णाली प्रदेशका १९७ जनाको अवस्था अज्ञात

      रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    29. ६ जिल्लामा ७ जना मृत फेला

      देशका विभिन्न ६ जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन्। पर्सा, दोलखा, मकवानपुर, धादिङ, कपिलवस्तु र सल्यानका छुट्टाछुट्टै स्थानमा सोमबार र मंगलबार गरी सात जनाको शव भेटिएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
    30. सल्यानमा खोलाले बगाएर रोल्पाका एक वृद्धको मृत्यु

      ९ भदौ, रोल्पा । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक व्यक्तिको मृत्यु भएको छ । रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो । सोमबार बेलुका ६:३० बजेको समयमा सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)ले जानकारी दिए। सल्यानमा खोलाले बगाएर […]

    31. बाफुखोलाले बगाउँदा ज्येष्ठ नागरिकको मृत्यु, एकको उद्धार

      शंकर केसीसल्यान, भदौ ९ गते । सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको बागचौर नगरपालिका–११ स्थित बाफुखोला तर्ने क्रममा सोम...

    32. विभिन्न ५ जिल्लामा ६ जना व्यक्ति मृत भेटिए

      ७ भदौ, काठमाडौं । देशका विभिन्न जिल्लामा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले आइतबार दिउँसो जारी गरेको बुलेटिन अनुसार, रूपन्देही, सुनसरी, सिरहा, रूकुम पूर्व र सिन्धुलीमा गरेर ६ जना व्यक्ति मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार, रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित दानो नदीको छेउमा हाल नाम, […]

    33. Two held for employment fraud

      Kathmandu, August 23 Two persons have been arrested for their involvement in foreign employment fraud. They lured people with promises of foreign employment and conned Rs 1.7 million out of job aspirants. The central police newsroom informed that those arrested by the police were Nawin Lama, 37, from Mandandeupur Municipality-12, Kavrepalanchowk, and Ramesh Reule, 50, […] The post Two held for employment fraud appeared first on OnlineKhabar English News.

    34. Two held for swindling Rs 1.7 million from foreign job aspirants

      Two persons have been arrested for their alleged involvement in defrauding foreign job aspirants. . They allegedly lured people with false promises of lucrative foreign jobs and swindled them out of Rs 1.7 million.Those arrested are Nawin Lama (37) of Mandandeupur Municipality-12, Kavrepalanchowk, and Ramesh Reule (50) from Sharada Municipality-2, Salyan.Lama had collected Rs 1.4 million from three people with false assurance of lucrative jobs in Malaysia, and Reule allegedly to

    35. सल्यानी खुकुरी संरक्षणमा वर्ल्डलिंकको साथ

      नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत नेपाली खुकुरी बनाउने सीप तथा व्यवसायको संरक्षणमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ ।सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वर्ल्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो ।परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले निर्माण गरिएको उक्त टहराले विक दम्

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    36. खुकुरी संरक्षणमा वर्ल्ड लिङ्कको साथ

      नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत नेपाली खुकुरी बनाउने सीप तथा व्यवसाय संरक्षणमा वर्ल्ड लिङ्क कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ।सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वर्ल्ड लिङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो।परम्परागत सीप र व्यवसाय संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले निर्माण गरिएको टहराले विक दम्पतीलाई ख

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    37. नेपाली पहिचान र खुकुरी संरक्षणमा वर्ल्डलिंकको सहयोग: सल्यानमा सुरक्षित कार्यस्थल निर्माण

      सल्यान । नेपालीको मौलिक पहिचान, गौरव र साहसको प्रतीकका रूपमा रहेको परम्परागत खुकुरी बनाउने सीप तथा व्यवसाय संरक्षणका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोगको हात बढाएको छ। सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा पुस्तौंदेखि खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विक दम्पतीलाई वर्ल्डलिंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक सुरक्षित कार्यस्थल (टहरा) निर्माण गरी हस्तान्तरण […]

    38. वर्ल्डलिंकद्वारा टहरा निर्माण गरी हस्तान्तरण

      गोरखापत्र अनलाइनसल्यान, भदौ ३ गते । नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत नेपाली खुकुरी बनाउने सिप तथा व्यवसायको संरक्षणमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग...

    39. दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु

      शंकर केसी,सल्यान, भदौ ३ गते । सवारी दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोटका सभापति बेद बहादुर वलीको उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई उपचारका ला...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    40. सल्यानमा एक महिनामा १९ मुद्दा दर्ता, १० फरार प्रतिवादी पक्राउ

      शंकर केसीसल्यान, भदौ ३ गते । सल्यान प्रहरीले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै १९ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा २४ जना पक्राउ परेका छन् । साथै, साउन महिनामा १० ज...

    41. गाडी र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते

      शंकर केसीसल्यान, भदौ २ गते । सवारी दुर्घटनामा परेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट सल्यानका सभापतिसहित दुई जना घाइते हुनुभएको छ । कपुरकोट गाउँपालिका –३ मूलपानीमा फोर्स...

      Gorkhapatra Online logoGorkhapatra OnlineStatenews
    42. सांसदले उठाएको प्रश्नको जवाफ तीन दिनभित्र दिन सभामुखद्वारा सरकारलाई निर्देशन

      काठमाडौं– आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिएका छन्। आजको बैठक सञ्चालन भइरहेका बेला समय माग गर्दै सांसद शर्माले यसअघिको बैठकमा ‘रुकुम, जाजरकोट, सल्यानलगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता कार्य गरेको छ ?’ भन्ने प्रश्न गर्दै जवाफ मागेका थिए […]

    43. सांसदद्वय शर्मा र तामाङले उठाएको विषयमा ३ दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

      सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदद्धय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।

    44. संसदमै उभिरहे दुई सांसद, ३ दिनभित्र जबाफ दिन सरकारलाई सभामुखको रूलिङ

      यसपछि सभामुख अर्यालले सांसदहरू गोपाल शर्मा र आशिका तामाङबाट उठाइएको विषयमा ३ दिनभित्र जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics3 publishers
    45. एक महिनामा १६ मुद्दा

      दोलखा। जिल्ला प्रहरी कार्यालय दोलखामा एक महिनाको अवधिमा विभिन्न १६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । २०८३ साउन १ देखी २९ गतेसम्म १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए । एक महिनाको अवधिमा दर्ता भएका १६ वटा मुद्दामा जर्बजस्ति करणी तीन वटा, अभद्र […]

    46. जंगलमा भेटियो भरुवा बन्दुक

      नवीनराज कुइँकेललमजुङ, साउन २९ गते । लमजुङको मध्यनेपाल नगरपालिका –७ महाखोलास्थित सार्वजनिक जंगलबाट प्रहरीले दुई थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय भोर्लेटा...

    47. भेरी नदीमा खसेको जिप र दुई यात्रु अझै बेपत्ता

      प्रतीक इच्छुक शर्मासल्यान, साउन २८ गते । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको वनगाड कुपिण्डे नगरपालिका –१ बाङ्गिरह नजिकै भेरी नदीमा खसेको जिप र त्यसमा सवार दुई यात्रुको अवस्था...

    48. बुधबार भेरीमा बेपत्ता जिप र दुई जनाको अवस्था अझै अज्ञात

      सुर्खेत। बुधबार दिउँसो छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकबाट भेरी नदीमा खसेको जिप र बेपत्ता दुई यात्रुको अवस्था अझै अज्ञात छ । दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि गाडी र दुई जनाको विषयमा

      Ratopati logoRatopatiPrivatestory7 publishers
    49. भेरी नदीमा जिपसहित बेपत्ता दुई जनाको अवस्था अज्ञात

      शंकर केसीसल्यान, साउन २८ गते । भेरी नदीमा जीपसहित बेपत्ता दुई जना र जिपको खोजी कार्य पुनः सुरु गरिएको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डबाट भ...

    50. भेरी नदीमा खसेको जिप गोताखोरले खोज्दै

      २८ साउन, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित बाङ्गिरह नजिकै भेरी नदीमा खसेको जिप र बेपत्ता भएका दुई जनाको खोजी आज बिहानदेखि पुनः सुरु गरिएको छ । बुधबार दिउँसो सडकबाट करिब ५० मिटर तल खसेर जिप भेरी नदीमा पुगेको थियो। जिपमा सवार चार जनामध्ये दुई जना पौडिएर ज्यान जोगाउन सफल भए पनि दुई जना […]