Skip to content
kchakhabarehकेछखबर
All topics
Role

Minister of Labour, Employment and Social Security of Nepal

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

Currently held byरामजी यादव

Head of the Ministry of Labour, Employment and Social Security.

0headlines today
3in 7 days
3stories
14publishers
EN + NELast seen 5d ago
Top stories

Multi-publisher coverage mentioning श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. अदक्ष श्रमिकको पीडा अन्त्य गर्न भक्तपुरमा ९ करोड लगानीमा ‘एभरेस्ट मल्टी स्किल’ सञ्चालनमा

      काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई सीप प्रदान गर्ने उद्देश्यले भक्तपुरमा अत्याधुनिक प्राविधिक तालिम केन्द्र एभरेस्ट मल्टी स्किल प्रालि सञ्चालनमा आएको छ। आइतबार प्राविधिक तालिम केन्द्रको युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उद्घाटन गरेका छन्।

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

      भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक रहेको बताएका छन् । भक्तपुरको दधीकोटमा सञ्चालनमा आएको एभरेष्ट मल्टी स्किल प्रालिको आज उद्घाटन गर्दै उनले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारीलाई चिर्न बजारले खोजेको दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए । मन्त्री यादवले […]

    3. युवालाई प्रमाणपत्र होइन, बजार सुहाउँदो सिप र रोजगारी आवश्यक : श्रममन्त्री

      काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाहरूलाई शैक्षिक प्रमाणपत्रभन्दा पनि काम गर्ने सिप र रोजगारीसँग जोड्ने अवसर दिनुपर्नेमा जोड दिएका छन्। आइतबार भक्तपुरमा एभरेस्ट मल्टी स्किल प्रालिको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो

      Ratopati logoRatopatiPrivatestory3 publishers
    4. आन्तरिक रोजगारीमा आकर्षित गर्ने प्रयास

      जयकृष्ण यादव इनरुवा, असोज २१ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट तथा...

    5. इटहरीको सीप तथा रोजगार मेला सकियो : अब स्थानीय तह र श्रम कार्यालयमार्फत रोजगारी सुनिश्चित गरिने

      सुनसरी । नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा आयोजित सीप तथा रोजगार मेला, २०८३ सकिएको छ। रोजगार प्रवर्द्धन दशक (२०८३/०८४–२०९२/०९३) को अवसरमा सीप र रोजगारी: साझा जिम्मेवारी भन्ने मूल नाराका साथ

      Ratopati logoRatopatiPrivatestory27 publishers
    6. युवालाई स्वदेशमै रोजगारीतर्फ आकर्षित गर्न मन्त्री यादवद्धारा स्थानीयस्तरमा छलफल

      जयकृष्ण यादव इनरुवा, असोज २० गते । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट तथा...

    7. मन्त्री यादवद्वारा सुनसरीका युवा तथा श्रमिकसँग भेटघाट

      काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। युवालाई आन्तरिक रोजगारीप्रति आकर्षित गर्ने, श्रमिकको मनोबल उच्च बनाउने तथा स्थानीय स्तरमा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्री यादवले युवा तथा श्रमिकसँग प्रत्यक्ष संवाद गर्नुभएको हो। युवा, श्रम तथा रोजगार […]

    8. सुनसरीका युवासँग श्रममन्त्री यादव, स्थानीय रोजगारी प्रवर्द्धनमा जोड

      सुनसरी : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा र श्रमिकसँग भेटघाट तथा छलफल गरेका छन्। युवालाई आन्तरिक रोजगारीतर्फ आकर्षित गर्ने, श्रमिकको मनोबल उच्च बनाउने तथा स्थानीय स्तरमा रोजगारीका

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
    9. रोजगार मेलामा युवाको आकर्षण

      बाबुराम कार्की वराहक्षेत्र, असोज १८ गते । कोशी प्रदेशको इटहरीमा आयोजना गरिएको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा साम...

    10. सीप तथा रोजगार मेलाबाट ६६ जनाले पाए रोजगारी

      विराटनगर । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा सुनसरीको इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला, २०८३’ मा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन

      Ratopati logoRatopatiPrivatestory27 publishers
    11. तस्बिरमा इटहरीमा जारी सीप तथा रोजगार मेला

      इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरीको इटहरीमा चार दिनदेखि सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ। युवाको सीपलाई रोजगारसँग जोड्ने उद्देश्यले असोज १४ गतेदेखि सुरु भएको मेला असोज २० गतेसम्म चल्नेछ। मेलामा युवाको रोजाइमा विभिन्न

      Ratopati logoRatopatiPrivatestory27 publishers
    12. रोजगार मेलामा युवाको आकर्षण बढ्दो

      वराहक्षेत्र, असोज १७ गते । कोशी प्रदेशको इटहरीमा सञ्चालन भइरहेको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा म...

    13. इटहरीमा जारी ‘सीप तथा रोजगार मेला’मा ५ हजारभन्दा बढीकाे सहभागिता

      विराटनगर । ‘सीप र रोजगारी: साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेला, २०८३ को तेस्रो दिनसम्म ५ हजारभन्दा बढी युवाहरूले सहभागिता जनाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा असोज

      Ratopati logoRatopatiPrivatestory27 publishers
    14. इटहरीमा सीप तथा रोजगार मेला : युवाको सिप र तालिमलाई रोजगारीसँग जोड्न सुझाव

      असोज २० गतेसम्म चल्ने सिप तथा रोजगार मेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक साहले मेलाले सिप र अवसरलाई जोड्ने पुलको काम गर्ने बताए ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy27 publishers
    15. सीप भएका युवा र जनशक्ति खोजिरहेका रोजगारदाताबीच दूरी घटाउँदै इटहरीमा रोजगार मेला

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only27 publishers
    16. सीप मेलामा ‘जस’ लिने होड : प्रधानमन्त्रीको भिजन भएको मन्त्रीको दाबी, सभामुखले लिए आफ्नै जस

      विराटनगर। इटहरीमा आजदेखि सुरु भएको सात दिने ‘सीप तथा रोजगार मेला–२०८३’ को उद्घाटन मञ्चमा सीप र रोजगारीको यो अभियानको वास्तविक ‘क्रेडिट’ कसले लिने भन्ने विषयमै प्रतिस्पर्धा देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी

      Ratopati logoRatopatiPrivatestory27 publishers
    17. आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : श्रममन्त्री

      सुनसरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सीप विकास र रोजगारीको दिगो तथा बलियो वातावरण निर्माण गरिरहेको बताएका छन्। इटहरीमा बुधबारदेखि सुरु भएको सीप तथा रोजगार मेला २०८३ को

      Ratopati logoRatopatiPrivatestory27 publishers
    18. सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

      सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives27 publishers
    19. सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

      सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै

      Ratopati logoRatopatiPrivatestory27 publishers
    20. इटहरीमा सीप तथा रोजगार मेला सुरु

      सुन्दरहरैंचा (मोरङ) । इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको बुधबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले युवाले हासिल गरेको सीपलाई रोजगारीमा रूपान्तरण गर्न ढिलाइ गर्न नहुने बताए। रोजगारीको विस्तारबाट मात्रै मुलुकको अर्थतन्त्रको आधार बलियो बन्ने उल्लेख गर्दै […] The post इटहरीमा सीप तथा रोजगार मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    21. ६० प्रतिशत श्रमयोग्य जनशक्ति देशका लागि अवसर हो : सभामुख अर्याल

      सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics27 publishers
    22. इटहरीमा सीप तथा रोजगार मेलाको सभामुख अर्यालद्धारा उद्घाटन

      सुनसरी, असोज १४ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै र...

    23. इटहरीमा सीप तथा रोजगार मेला सुरु

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only27 publishers
    24. इटहरीमा सीप तथा रोजगार मेला, तस्बिरमा हेर्नुहोस्

      सुनसरी । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला–२०८३ सुरू भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ नाराका आजदेखि सुरू भएको मेला असोज २० गतेसम्म जारी रहनेछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना, कोशी प्रदेश सरकार

      Ratopati logoRatopatiPrivatestory27 publishers
    25. इटहरीमा सातदिने सीप तथा रोजगार मेला सुरु (तस्बिरहरुसहित)

      इटहरी: युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives27 publishers
    26. इटहरीमा आजदेखि सीप तथा रोजगार मेला

      युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीमा जोड्ने उदेश्यले सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs27 publishers
    27. युवालाई रोजगारसँग जोड्न इटहरीमा सुरु भयो ‘सीप तथा रोजगार मेला’

      इटहरी । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने लक्ष्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला आगामी असोज २०

      Ratopati logoRatopatiPrivatestory27 publishers
    28. इटहरीमा सातदिने सीप तथा रोजगार मेला सुरु, ६५ स्टलमा रोजगारीका अवसर

      इटहरी। सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीस्थित सोल्टी होटलमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives27 publishers
    29. इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, सभामुख अर्यालले उद्घाटन गर्दै

      काठमाडौं । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला यही २० असोजसम्म सञ्चालन हुनेछ । यस मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी […] The post इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, सभामुख अर्यालले उद्घाटन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    30. इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

      इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दै छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु हुन लागेको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय भएको छ। युवा, श्रम तथा रोजगार […]

    31. इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु, असोज २० गतेसम्म संचालन हुने

      काठमाडौं । युवालाई व्यावहारिक सीप प्रदान गरेर रोजगारका अवसरहरुसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला असोज २० गतेसम्म संचालन हुनेछ। उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रुपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो। मेलामा युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका […] The post इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु, असोज २० गतेसम्म संचालन हुने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent27 publishers
    32. इटहरीमा सुरु भयो सीप तथा रोजगार मेला

      १४ असोज, विराटनगर । सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीको तारे होटल सोल्टीमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । कोशी […]

    33. कोशी प्रदेशमा रोजगार मेला, ६ हजारभन्दा बढी कामदारको माग

      विराटनगर, असोज १४ गते । कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बुधबारदेखि साताव्यापी ‘सीप तथा रोजगार मेला’ सुरु हुँदै छ । उक्त मेलामा विभिन्न उद्योग–प्रतिष्ठानले ६ हजारभन्दा बढी कामदार...

    34. आर्थिक समृद्धि र सामाजिक न्यायका लागि आन्तरिक रोजगारी प्रवर्धनमा जोड

      इटहरी, असोज १३ गते । रोजगारीको खोजीमा रहेका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदातालाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा भोलिदेखि ‘सीप त...

    35. सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

      सप्तरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन्। गृह जिल्ला सप्तरी पुगेका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो

      Ratopati logoRatopatiPrivatestory2 publishers
    36. सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

      सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन् । गृह जिल्ला सप्तरी पुग्नुभएका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो गरेपछि उनले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका हुन् । तीनवटै सडक […]

      Khabarhub logoKhabarhubPrivate2 publishers
    37. Minister Yadav observes cold storage facility in Saptari

      SAPTARI: Minister for Youth, Labor, and Employment, Ramji Yadav, has observed the under-construction cold storage facility, which has been incomplete for five years, in Deuri Bharuwa, Rajbiraj Municipality–15 today. While inspecting the cold storage, Minister Yadav expressed his commitment to immediately take steps to bring the incomplete and dilapidated cold storage into operation. He informed […]

    38. Minister Yadav observes cold storage facility in Saptari

      Saptari, Sept 19: Minister for Youth, Labor, and Employment, Ramji Yadav, has observed the under-construction cold stora...

    39. Domestic job creation in priority: Minister Yadav

      By Our Correspondent, Kalyanpur, Sept. 19: Minister for Youth, Labour and Employment Ramjee Yadav has said that expandin...

    40. चालु आर्थिक वर्षमा ‘जब म्याचिङ’मार्फत १ लाख युवालाई रोजगारी दिइने : श्रममन्त्री यादव

      राजविराज । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई प्राथमिकता दिँदै चालु आर्थिक वर्षमा ‘जब म्याचिङ’मार्फत १ लाख युवालाई रोजगारी दिने लक्ष्य राखिएको बताएका छन्। श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको व्यवसायजन्य सुरक्षा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
    41. यसवर्षमा एक लाख युवालाई ‘जब म्याचिङ’मार्फत देशभित्रै रोजगारी दिन्छौं : श्रममन्त्री यादव

      यस चालु आर्थिक वर्षमा जब म्याचिङमार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

    42. १ लाख युवालाई ‘जब म्याचिङ’ गरेर रोजगारी दिइनेछ : श्रममन्त्री यादव

      मन्त्री यादवले देशभित्रै आन्तरिक रोजगारी सिर्जना र श्रमिकको अधिकारलाई समान प्राथमिकतामा जोड दिइएको बताए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
    43. आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता : मन्त्री रामजी यादव

      विनय कर्ण कल्याणपुर (सप्तरी), असोज २ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानुन र नीति निर्माण गरी आन्तरिक रोजगारी वि...

    44. Employments at home essential for progress: Minister Yadav

      Saptari, Sept 18: Minister for Youth, Labour and Employment, Ramji Yadav, has said the issues of foreign employment and...

    45. आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

      सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याएका छन् । श्रम तथा रोजगार कार्यालय मधेस प्रदेशले रूपनी गाउँपालिका–५ स्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरेको निर्माण उद्योगमा काम गर्ने श्रमिकहरूको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रममा उनले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड […]

      Khabarhub logoKhabarhubPrivate2 publishers
    46. दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव

      युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
    47. सडकमै शिशु जन्माउन बाध्य सुत्केरीलाई भेट्न पुगे मन्त्री- दोषीलाई कारबाही गर्ने प्रतिवद्धता

      युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।गृहजिल्ला राजविराज आएका मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको घर पुगेर अस्पतालमा भएको घटना तथा आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । दोषी देखिएकामाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको मन्त्री यादवले बताए । गत बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ३०

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    48. घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव

      सप्तरी, असोज १ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिनुभएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्...

    49. घटनामा दोषी देखिएकालाई कारबाही हुन्छ: मन्त्री यादव

      सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले

      Ratopati logoRatopatiPrivatestory4 publishers
    50. सीप तथा रोजगार मेला आयोजना गर्दै श्रम मन्त्रालय

      काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त

      Ratopati logoRatopatiPrivatestory3 publishers