Skip to content
kchakhabarehकेछखबर
All topics
orgcommercial-bank

Nepal SBI Bank

नेपाल एसबीआई बैंक

Nepal subsidiary of State Bank of India; NEPSE ticker SBI.

0headlines today
2in 7 days
1story
16publishers
EN + NELast seen 5d ago
Top stories

Multi-publisher coverage mentioning नेपाल एसबीआई बैंक

All stories
Recent coverage

40 headlines across publishers

Open feed
    1. विश्व लगानी सप्ताह: नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न

      काठमाडौँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी रूपमा मनाइने विश्व लगानी सप्ताह २०२६ को अवसरमा कम्पनीले गोंगबु, काठमाडौँ स्थित चेतना महिला माध्यमिक विद्यालयमा अध्ययनरत महिला प्रौढ विद्यार्थीहरूका लागि ‘वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको हो । महिलाहरूको आर्थिक सशक्तीकरण, वित्तीय पहुँचContinue reading "विश्व लगानी सप्ताह: नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न"

    2. विश्व लगानी सप्ताह २०२६ अन्तर्गत नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न

      काठमाडौं- विश्वव्यापी रूपमा मनाइने विश्व लगानी सप्ताह २०२६ को अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गोंगबु, काठमाडौं स्थित चेतना महिला माध्यमिक विद्यालयमा अध्ययनरत महिला प्रौढ विद्यार्थीहरूका लागि “वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम” सफलतापूर्वक

      Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
    3. Bank profits up 32 percent despite sluggish interest income

      Commercial banks recorded a significant jump in net profit for the fiscal year 2025/26, driven primarily by lower impairment charges. A study of provisional financial statements published by 20 Class A banks shows their combined net profit reached Rs 69.78bn in the last fiscal year. This represents a 32.3 percent increase compared to Rs 52.81bn in 2024/25.Bankers have attributed high profit growth to a reduction in loss provisioning due to strong loan recoveries in the fourth quarter. The

    4. विकास बैंकहरूको नाफा ६४ प्रतिशतले बढ्यो, १६ बैंकले कमाए ९ अर्ब ३३ करोड

      काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ। खराब कर्जा व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानी बढेपछि विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार

      Ajako Artha logoAjako ArthaPrivatestory26 publishers
    5. वाणिज्य बैङ्कको नाफा सत्तरी अर्ब

      काठमाडौँ, भदौ २ गते । आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैङ्कले करिब ७० अर्ब रुपियाँ खुद नाफा आर्जन गरेका छन् । नाफा कमाए पनि बैङ्कको लाभांश वितरण गर्ने क्षमता भने कमजोर देखिएक...

    6. वाणिज्य बैंकहरूको नाफा बढ्यो, सुधारिएन खराब कर्जा

      वाणिज्य बैंकहरू आफ्नो खुद नाफा बढाउन सफल भए पनि खराब कर्जा घटाउनमा असफल देखिएका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले खराब कर्जाको चिन्ताजनक स्थिति देखाएको हो । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले समग्रमा आफ्नो खुद नाफा करिब ३२ प्रतिशतले बढाएका छन् ।गत आव भरी वाणिज्य बैंकहरूले ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर, बैंकहरूको खराब कर्जामा भने सुधार देखिएको छैन । एकै वर्षमा बैंकहरूको खराब कर्जा १८.१८ प्रतिशतले बढेको छ । बैंकहरूक

      Lokaantar logoLokaantarPrivatestory26 publishers
    7. वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

      काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार मसान्तसम्ममा आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेका छन् । वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका बैंकहरूको कुल खुद नाफा अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा ३२.२७ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड ६६ लाख ६ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको […]

    8. सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, लाभांश क्षमता २०.८५ प्रतिशत

      काठमाडौं- सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद नाफा ३८.०१ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

      Ajako Artha logoAjako ArthaPrivatestory26 publishers
    9. २० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, नबिल शीर्ष स्थानमा, अन्य बैंकको अवस्था कस्तो ?

      काठमाडौं- २० वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३२ प्रतिशतले बढी हो।

      Ajako Artha logoAjako ArthaPrivatestory26 publishers
    10. ७० अर्ब पुग्यो वाणिज्य बैंकको नाफा, कुन बैंकको अवस्था कस्तो ?

      काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको कुल खुद नाफा ७० अर्ब रुपैयाँ नजिक पुगेको छ । सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार बैंकहरूले कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद

      Ratopati logoRatopatiPrivatestory26 publishers
    11. आर्थिक गतिविधि सुस्त हुँदा नाफा बढाएका बैंकहरुको खराब कर्जा साढे ५ प्रतिशत नजिक

      काठमाडौं। आर्थिक गतिविधि सुस्त हुँदा वाणिज्य बैंकहरुले भने २९.४६ प्रतिशतले नाफा बढाएका छन्। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका हुन्। नाफा बढ्नुको मुख्य कारण भने कर्जा नोक्सानी (प्रोभिजनिङ) घट्नु नै हो। अघिल्लो वर्ष ५४ अर्ब ९० करोड रहेको कर्जा गत वर्ष घटेर ४७ अर्ब ८५ करोडमा सीमित […] The post आर्थिक गतिविधि सुस्त हुँदा नाफा बढाएका बैंकहरुको खराब कर्जा साढे ५ प्रतिशत नजिक appeared first on BIZMANDU.

      BizmanduPrivatecontent26 publishers
    12. वाणिज्य बैंकहरूको नाफा ३२ प्रतिशत बढ्यो, एक नोक्सानमा

      आर्थिक वर्ष २०८१-८२ मा ५२ अर्ब ८८ करोड रूपैयाँ नाफा कमाएका बैंकहरूले आर्थिक वर्ष २०८२-८३ मा ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको हो।

      Setopati logoSetopatiPrivatekinmel26 publishers
    13. ऋण असुली सुधारले कर्जा नोक्सानी घट्दा बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढ्यो, कुनको कति?

      काठमाडौं। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको तुलनामा २९.४६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ५३ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका थिए। ऋण असुलीसँगै कर्जा नोक्सानी हुँदा बैंकहरुले नाफा बढाउन सफल भएका छन्।असुली सुधार भई ब्याज आम्दानी बढ्दा अधिकांश […] The post ऋण असुली सुधारले कर्जा नोक्सानी घट्दा बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढ्यो, कुनको कति? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent26 publishers
    14. प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन

      काठमाडौं– प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २८.४९ प्रतिशतले खुद नाफा बढाएको हो । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ११ करोड २५ लाख ६८ […]

    15. राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

      काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो

      Ratopati logoRatopatiPrivatestory26 publishers
    16. राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो

      काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी

      Ajako Artha logoAjako ArthaPrivatestory26 publishers
    17. राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले बढ्यो

      काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा […]

    18. राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

      काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु. चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा […] The post राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    19. राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

      काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म चार अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको […]

    20. राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

      राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy26 publishers
    21. प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब बढी, वितरणयोग्य मुनाफा कति ?

      बैंकले सार्वजनिक गरेको गत आवसम्मको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.०५ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ५.८२ प्रतिशत बढ्दा सञ्चालन मुनाफा २६.९४ प्रतिशत बढेको छ ।

    22. प्राइम कमर्सियल बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो

      काठमाडौँ । प्राइम कमर्सियल बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.४९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २०Continue reading "प्राइम कमर्सियल बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो"

    23. प्राइम बैंकको नाफा बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुग्यो, लाभांश क्षमता कति ?

      काठमाडौं। प्राइम बैंकले गत आर्थिक वर्ष ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.४४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजनिङ राइट ब्याकसँगै ब्याज आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ९ अर्ब २१ करोड रुपैयाँ ब्याज आम्दानी […] The post प्राइम बैंकको नाफा बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुग्यो, लाभांश क्षमता कति ? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent26 publishers
    24. सिटिजन्स बैंकको खुद नाफा २ अर्ब ९ करोड पुग्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि

      काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। बैंकले खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि गरेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको नाफामा मात्रै नभई प्रतिसेयर आम्दानी क्षमतामा समेत […] The post सिटिजन्स बैंकको खुद नाफा २ अर्ब ९ करोड पुग्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि appeared first on BIZMANDU.

      BizmanduPrivatecontent26 publishers
    25. राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा एक अर्ब रुपैयाँमाथि

      काठमाडौं। गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ६०.६७ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८३ करोड रुपैयाँ थियो। बैंकको फी-कमिसनसँगै ब्याज आम्दानी सुधार हुँदा नाफा बढेको हो। गत वर्ष बैंकको कर्जा नोक्सानी समेत घटेको छ। गत आव २०८२/८३ […] The post राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा एक अर्ब रुपैयाँमाथि appeared first on BIZMANDU.

      BizmanduPrivatecontent26 publishers
    26. राष्ट्रिय वाणिज्य बैंकको नाफा र इपिएस दुवै बढ्यो

      काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६०.६८ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८३Continue reading "राष्ट्रिय वाणिज्य बैंकको नाफा र इपिएस दुवै बढ्यो"

    27. नेपाल एसबिआई बैंकको नाफा र इपिएस दुवै बढ्यो

      काठमाडौँ । नेपाल एसबिआई बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८१Continue reading "नेपाल एसबिआई बैंकको नाफा र इपिएस दुवै बढ्यो"

    28. नेपाल एसबिआई बैंकले कमायो २ अर्ब ४३ करोड रुपैयाँ नाफा, लाभांश क्षमता ११.०४ प्रतिशत

      काठमाडौं। नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.२५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्ष फि तथा कमिसनसँगै अन्य आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ५ अर्ब ३३ […] The post नेपाल एसबिआई बैंकले कमायो २ अर्ब ४३ करोड रुपैयाँ नाफा, लाभांश क्षमता ११.०४ प्रतिशत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent26 publishers
    29. नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित

      काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) लाई इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले चार वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ। उत्कृष्ट कार्यसम्पादनका लागि बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’ र ‘बेस्ट पर्फर्मेन्स अन

      Ajako Artha logoAjako ArthaPrivatestory12 publishers
    30. नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित

      काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्सद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले ‘Best Bank in MSME Acceleration’, ‘Best Performance on Asset Quality’, ‘Best Performance on Profitability’ र ‘Best Commercial Bank’ विधामा उक्त सम्मान प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफContinue reading "नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित"

    31. नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

      काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्श (ICC)द्वारा प्रदान गरिने चार प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ कार्यक्रममा बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा पुरस्कार प्राप्त गरेको हो। उक्त […]

    32. नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित

      काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) लाई इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले चार वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ। उत्कृष्ट कार्यसम्पादनका लागि बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’ र ‘बेस्ट पर्फर्मेन्स अन असेट क्वालिटी’

      Ratopati logoRatopatiPrivatestory12 publishers
    33. आईसीसी इमर्जिङ एसिया बैंकिङमा नबिललाई ‘बेस्ट कमर्सियल बैंक’ अवार्ड

      १० साउन, काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड पाएको छ । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६ मा बैंकका तर्फबाट सञ्चालक मलय मुखर्जीले अवार्ड ग्रहण गरे । बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड […]

    34. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, (नेपाल)’ सम्मान

      काठमाडौं- नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय

      Ajako Artha logoAjako ArthaPrivatestory12 publishers
    35. नबिलले पायो ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only12 publishers
    36. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

      काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी) ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् । बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त […]

    37. नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

      काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक

      Global Aawaj logoGlobal AawajPrivatearchives12 publishers
    38. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ घोषित

      काठमाडौं । नबिल बैंकले भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस् २०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)द्वारा प्रदान गरिएको उक्त सम्मान बैंकका सञ्चालक मलय मुखर्जीले ग्रहण गरेका हुन्। बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाको सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको […]

    39. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान

      काठमाडौँ । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय

      Ratopati logoRatopatiPrivatestory12 publishers
    40. आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान

      नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ । यसले बैंकिङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैंकको भनाइ छ ।बैंकका कायम

      Lokaantar logoLokaantarPrivatestory12 publishers