
भोटेकोशी बाढीमा बेपत्ता भूगर्भ इन्जिनियर मिलन खरेल फर्किने आशा सकियो, कुशको शव बनाएर अन्त्येष्टि गरिने
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका इन्जिनियरिङ भूगर्भविद् मिलन खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने भएको छ। हिमपहिरोपछि भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका खरेल माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–१ ९२१६ मेगावाट० मा इन्जिनियरिङ भूगर्भविद्का रूपमा कार्यरत थिए। बेपत्ता भएदेखि लामो समयसम्म खोजी गर्दा पनि उनी जीवित रहेको कुनै जानकारी […]
-original.jpg)
