आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न बैंक र म्युचुअल फण्डद्वारा लाभांश प्रस्ताव
नेपालका विभिन्न वाणिज्य तथा विकास बैंकहरूले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश प्रस्ताव सार्वजनिक गरेका छन्। नबिल बैंकले १५.८० प्रतिशत, गरिम…
गरिमा विकास बैंक
National-level development bank; NEPSE ticker GBBL.
Multi-publisher coverage mentioning गरिमा विकास बैंक
नेपालका विभिन्न वाणिज्य तथा विकास बैंकहरूले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश प्रस्ताव सार्वजनिक गरेका छन्। नबिल बैंकले १५.८० प्रतिशत, गरिम…
50 headlines across publishers

काठमाडौं– नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५% बोनस शेयर र १०.८०% नगद

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकका अनुसार प्रस्तावित बोनस शेयरका लागि […]
काठमाडौं । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकका अनुसार प्रस्तावितContinue reading "नबिल बैंकले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने"

काठमाडौं– नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ […]
२२ भदौ, काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरका लागि १ […]

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...
काठमाडौं। ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ को लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समितिको आइतबार बसेको बैठकले लाभांशको निर्णय गरेको हो। ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ का इकाईधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशतका दरले १२ करोड ३० लाख ९१ हजार रुपैयाँ लाभांश बाँड्ने निर्णय भएको छ। […] The post ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ का इकाईधनीलाई १२ प्रतिशत लाभांश बाँडिने appeared first on BIZMANDU.
काठमाडौं। गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ। बैंकको चुक्ता पुँजी हाल ६ अर्ब २ करोड १३ लाख रुपैयाँ छ। उसले […] The post गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने, बोनस सेयर कति? appeared first on BIZMANDU.

बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिन) करसमेत वितरण गर्ने प्रस्ताव गरेको छ।
नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम रहेको छ। उक्त रकमा
बैंकको सञ्चालक समितिको बैठकले १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
काठमाडौं। नबिल बैंकले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ७१२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा छुट्याइएको छ। नगद लाभांशका लागि २ […] The post नबिल बैंकले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव, बोनस ५ र नगद १०.८० प्रतिशत appeared first on BIZMANDU.

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको भदौ १८ गते (बिहीबार) बसेको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकका अनुसार हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार […]
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारितContinue reading "गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने"
१९ भदौ, काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको […]
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत)वितरण गर्ने निर्णय गरेको हो।

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १०
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १० प्रतिशत लाभांश दिन प्रस्ताव गरेको हो । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको होContinue reading "ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने"

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३ को वितरण योग्य नाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ४७३ औँ बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको कुल १० प्रतिशत लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत […]
ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमध्ये करसहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ ।बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने छ । विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ

Kathmandu. Global IME Bank Limited has proposed to give a 10% dividend to its shareholders from the distributable profit of...
१७ भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको […]

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ ।
बैंकको बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको ४७३औँ बैठकले चुक्तापुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आगामी २०औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा ६ प्रतिशत नगद र ४ प्रतिशत […]

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । जस अनुसार ६ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर रहेको छ ।
काठमाडौं। ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। बैंकका सेयरधनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर पाउनेछन्। बैंकको अहिले ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी छ। बुक क्लोजअघि कायम सेयरधनीले नेपाल राष्ट्र […] The post ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत प्रतिफल appeared first on BIZMANDU.
काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन्। नेप्सेमा सूचीकृत बैंक, जलविद्युत कम्पनी र सामूहिक लगानी कोषले सेयरधनीलाई दिने प्रतिफल प्रस्ताव गरिरहेका हुन्। वाणिज्य बैंकतर्फ एभरेष्ट र सानिमा बैंकले प्रतिफल घोषणा गरेका छन्। सेयरधनीलाई एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद दिने […] The post सेयरधनीलाई ६ कम्पनी र १७ वटा म्युचुअल फण्डले गरे लाभांश घोषणा, कुनको कति? appeared first on BIZMANDU.
काठमाडौँ । एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बंकले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले घोषणा गरेको १५ प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिContinue reading "एभरेष्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने"
काठमाडौं। एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंक संचालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ६२ करोड १३ लाख ७५ […] The post एभरेष्ट बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल दिने, बोनस सेयर कति? appeared first on BIZMANDU.
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरिएको छ । बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच समुद्घाटन गरेका हुन् । २०६४ साल कार्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार प्रारम्भ गरेको बैंकले २०६७ साल वैशाख १ गतेContinue reading "गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण"
४ भदौ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा नवनिर्मित आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकको नयाँ केन्द्रीय कार्यालयको बुधबार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले समुद्घाटन गरेका हुन् । नयाँ कार्यालयको उद्घाटनसँगै हालसम्म काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण भएको छ। गरिमा विकास […]

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरेको छ। बैंकको नवनिर्मित आफ्नै स्वामित्वको भवनमा स्थापना गरिएको केन्द्रीय कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गर्नुभएको हो। केन्द्रीय कार्यालयको उद्घाटनसँगै लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट […]

काठमाडौं । गरिमा विकास बैंकको केन्द्रिय कार्यालय उदघाटन गरिएको छ। बुधबार बैंकको बालुवाटार अवस्थित केन्द्रिय कार्यालय उदघाटन गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले केन्द्रिय कार्यालयको उदघाटन गरेका हुन। सो अवसरमा बैंकका सिइओ माधव प्रसाद उपाध्यायले ३ जिल्लाबाट सुरु भएको बैंकको यात्रा अहिले राष्ट्रिय स्तरसम्म आइपुग्न धेरै संस्था मर्जरबाट सम्भव भएको बताएका थिए।। ‘देशका […] The post बालुवाटारमा गरिमा विकास बैंकको केन्द्रिय कार्यालय उद्घाटन, ‘निक्षेपकर्ताको भरोसा बन्यो सहारा’ appeared first on BIZMANDU.
३ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंकले एकसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा ल्याइएको बैंकले जनाएको छ । बैंकले प्रिपेड […]
काठमाडौ । गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा सेवाग्राहीले अब नेशनल प्याथ ल्याबमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट पाउने भएका छन् । बैंक र नेशनल प्याथ ल्याब बीच भएको आधिकारिक समझदारीअनुसार बैंकका कर्मचारी र ग्राहकहरूलाई प्रयोगशाला परीक्षण सेवामा छुटको व्यवस्था गरिएको हो । सम्झौताअनुसार गरिमा विकास बैंकका कर्मचारीले नेशनल प्याथ ल्याबमा सामान्य प्याथोलोजी परीक्षण सेवामा […]

काठमाडौं- कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल-काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गरिनेछ । विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदैContinue reading "कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट"
काठमाडौं। कुमारी बैंकका ग्राहकले काठमाडौंको टंगालस्थित नेसनल प्याथ ल्याबका सेवामा छुट पाउने भएका छन्। बैंकका ग्राहकले नेसनल प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका हुन्। यस सम्बन्धमा बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता भएको छ। ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरी बैंकले यसअघि मेदांता, इन्द्रप्रस्थ एपोलो लगायत देश तथा विदेशका प्रतिष्ठित अस्पतालसँग […] The post कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने appeared first on BIZMANDU.

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने सेवाहरूमा छुट दिने सम्झौता भएको छ । यस सम्झौता अनुसार ल्याबबाट दिने सेवामा ग्राहकलाई १० प्रतिशत सम्मको छुट प्रदान गरिनेछ । कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित […]
११ असार, काठमाडौं । कुमारी बैंक र काठमाडौं टंगालस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरबीच छुट सम्बन्धी विशेष सम्झौता भएको छ । बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवामा ग्राहकलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिनेछ । विगत […]