संसदका १२ समितिले आज सभापति पाउँदै, दिउँसो निर्वाचन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाउँदैछ । आज सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचनको कार्यसूची छ । बिहीबार संघीय संसद सचिवालयमा सवै समितिको सभापतिका लागि मनोनयन दर्ता भइसकेको छ । कानून न्याय तथा मानवअधिकार समितिको सभापत…

