राष्ट्रसंघीय सम्मेलनमा विराजभक्त : जलवायु विपद्को सामना गर्न क्षेत्रीय सहकार्य गरौं
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगले थाइल्याण्डको बैंकक गरेको एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा बुधबार श्रेष्ठले […] The post राष्ट्रसंघीय सम्मेलनमा विराजभक्त : जलवायु विपद्को सामना गर्न क्षेत्रीय सहकार्य गरौं appeared first on BIZMANDU.




