Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

एनएफएल घोषणापछि एनएसएल भन्छ– अर्को लिग सञ्चालन गर्न अनुमति दिएका छैनौँ

नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। केही हप्ता अघि एनएसएलका सात क्लबले आफैँ नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेका थिए। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना हुँदै आएको एनएसएलले एनएफएलको तयारीप्रति असन्तुष्टि जनाउँदै अर्को लिगलाई अनुमति नदिएको जनाएको छ।

TopicsFootball
3 publishers · 3 headlines · developing over 1 hour
Broke firstSetopati logoSetopati

एनएफएल आयोजना हुने भएपछि एनएसएलको आपत्ति, भन्यो–अर्को लिगलाई अनुमति दिएका छैनौँ

नेपाल सुपर लिग (एनएसएल) ले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै अर्को कुनै लिग गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ।

sports3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. एनएफएल घोषणाबारे एनएसएलले भन्यो- अर्को लिग सञ्चालन गर्न अनुमति दिएका छैनौं

    काठमाडौं। नेपाली फुटबलको विवाद फ्रेन्चाइज लिगसम्म पुगेको छ। नेपालमा फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्दै आएको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अर्को लिग सञ्चालनका लागि स्वीकृति नदिएको जनाएको छ। केही हप्ता अघिमात्र एनएसएलका सातवटा क्लब मिलेर आफैं नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेका थिए। उनीहरुले एनएसएलको आयोजकले प्रतियोगिता आयोजना गर्न […] The post एनएफएल घोषणाबारे एनएसएलले भन्यो- अर्को लिग सञ्चालन गर्न अनुमति दिएका छैनौं appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
  2. कुनै पनि अन्य लिग सञ्चालन गर्न अनुमति दिएका छैनौँ : एनएसएल

    नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.