Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

झापामा तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट

झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा रु. तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका बरामद गरेको हो। बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

4 publishers · 5 headlines · developing over 3 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

झापामा तीन लाख बढीका पटका बरामद गरी नष्ट

झापा : चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइएका तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटका झापामा बरामद गरी नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले विभिन्न सीमा नाका

archives5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. झापामा तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट

    झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  2. झापामा तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

    झापामा चाडपर्वलक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा रु तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका बरामद गरेको हो । बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक का

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

    झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

    झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा तीन लाख १६ हजार ५९० मूल्य बराबरका पटका बरामद गरेको हो । बरामद […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.