Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

झापामा धान पाक्ने बेला किसानलाई जङ्गली हात्तीको त्रास, सशस्त्र प्रहरीको निगरानी

झापामा धान पाक्ने समय नजिकिएसँगै किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ । चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान–बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने जोखिम रहेको बताइएको छ ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

झापामा धान पाक्ने बेला हात्तीको त्रास : किसानलाई बाली जोगाउने चिन्ता, बस्तीमा बढ्यो गस्ती

भद्रपुर (झापा) : झापामा धान पाक्ने समय नजिकिएसँगै किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । धानबाली जोगाउन जुटेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको

archives4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

    झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ । चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान–बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने जोखिमलाई ध्यानमा […]

  2. किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

    झापा । झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

    भद्रपुर (झापा) । झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ । चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान-बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.