Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

झापाको निर्माण कम्पनीमा डिजेल ट्याङ्की विस्फोट, आगलागीमा एक जना घाइते

झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीको परिसरमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की विस्फोट भई आगलागी हुँदा एक जना घाइते भएका छन्। आइतबार साँझ प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल भर्ने क्रममा अचानक विस्फोट भई आगलागी भएको हो। ट्याङ्कीमा करिब ९ हजार लिटर डिजेल रहेको बताइएको छ भने आगलागीबाट एउटा ट्रकमा पनि क्षति पुगेको छ।

TopicsJhapa
5 publishers · 7 headlines · developing over 21 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

शिवसताक्षीमा लाइट डिजेल आयलको स्टकमा आगलागी, ट्रकमा पनि क्षति

झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेग्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिमा भण्डारण गरिएको लाइट डिजेल आयलमा आगलागी भएको छ। आइतबार साँझ भएको आगलागीबाट एउटा ट्रकमा समेत क्षति पुगेको छ। प्रारम्भिक जानकारीअनुसार साँझ पौने ७ बजे विद्युत् सर्ट

archives7 publishers
Coverage

6 more headlines since

first · 4d agolatest · 3d ago
  1. अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति

    झापा । झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका

    Ratopati logoRatopatiPrivatestory7 publishers
  2. झापाको अलकत्रा प्लान्टमा आगलागी हुँदा २० लाख बराबरको क्षति

    झापा- शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार आइतबार साँझ करिब ७ः२० बजे सुरु भएको आगलागी आज बिहान करिब ६ बजे […]

  3. शिवसताक्षीमा डिजेल ट्याङ्की पड्किएर आगलागी, २० लाखभन्दा बढीको क्षति

    झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किएर आगलागी हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। आइतबार साँझ करिब ७ः३० बजे जमिनमुनि रहेको ट्याङ्कीबाट प्रदेश १–०१–००१ क १८००

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
  4. डिजेल लोड गर्दा जमिनमुनिको ट्यांकी पड्कियो, नौ हजार ५०० लिटर डिजेल नष्ट

    आइतबार साँझ करिब ७:३० बजे शिवसताक्षी नगरपालिका-१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल लोड गर्ने क्रममा घटना भएको हो।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  5. झापामा डिजेल ट्याङ्की विस्फोटपछि आगलागी, चालक घाइते

    झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा डिजेल ट्याङ्की विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आइतबार साँझ कम्पनी परिसरमा जमिनमुनि राखिएको ट्याङ्कीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल भर्ने

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
  6. झापामा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी, एक जना घाइते

    ९ कात्तिक, झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीको परिसरमा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आइतबार राति साढे ७ बजेको समयमा कन्ट्रक्सन कम्पनीको जमिनमुनि गाडिएको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल लोड गर्ने क्रममा अचानक विष्फोट भई आगलागी भएको हो। ट्यांकीमा करिब ९ हजार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.