
एक्स्ट्रीमको स्पेसल एडिसन क्यानमा एनपीएलका सात टोलीको लोगो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ। कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्न नयाँ माध्यम उपलब्ध गराउने उद्देश्यले विशेष क्यान बजारमा ल्याएको हो। एनपीएल सिजन–३ मा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर […]
