विश्व भूराजनीतिक चलखेलको असर नेपालमा अझै बढेको छ : प्रचण्ड
‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौं,’ उनले भने ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल झन् बढेको दाबी गरेका छन्। उनले नेपाल भूराजनीतिक चलखेल तथा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो नरहेको र अझ बढी असहज परिस्थितिमा रहेको बताए। आफूहरू गम्भीर परिस्थितिबाट गुज्रिएको उनको भनाइ छ। यो अभिव्यक्ति सोमबार सार्वजनिक भएको हो।
‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौं,’ उनले भने ।
1 more headline since

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल झन् बढेको दाबी गरेका छन्।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको बताएका छन्। सरकार फाँसीवादतर्फ अघ…
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…