Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 21 Octlast: 3d ago

दशैँ मनाएर फर्किने यात्रु बढेपछि उपत्यकाका प्रमुख नाकामा सवारी चाप

दशैँको टीका तथा आशीर्वाद ग्रहण गरेर काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकामा सवारी चाप बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायत सडकखण्डमा सवारीसाधनको चाप बढेको छ। फूलपाती, अष्टमी र नवमीको तुलनामा टीकाको शुभसाइतपछि सडकमा सवारी बढेका छन् भने सार्वजनिक यातायातमा यात्रुको भीडभाड देखिन थालेको छ। अहिले काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

+4
11 publishers · 24 headlines · developing over 4d 19h
How this story evolved· 4 updates
  1. 4 sources21 Oct

    विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ। बडादशैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा बुधबार टीकाको शुभसाइतपछि सडकमा सवारी साधन बढेका छन् र सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडक तथा उपत्यका भित्रिने प्रमुख नाकामा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। महाअष्टमी र महानवमीका दिन प्रायः सुनसान बनेको काठमाडौँमा टीका लगाउन जानेको चहलपहलसँगै सवारी साधनको चाप पनि केही बढेको छ।

  2. 6 sources21 Oct

    विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न मान्यजनकहाँ जाने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ। बडादशैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा बुधबार टीकाको शुभसाइतपछि सडकमा सवारी साधनको संख्या बढेको छ। सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक नरेशराजका अनुसार उपत्यका भित्रिने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा छन्।

  3. 11 sources6d ago

    विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती र भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायत प्रमुख नाकामा सवारीसाधनको चाप बढेको छ। सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ। फूलपाती, अष्टमी र नवमीको तुलनामा टीकाको शुभसाइतपछि सडकमा सवारी साधन बढेका हुन्।

  4. 16 sources6d agocurrent

    दशैँको टीका तथा आशीर्वाद ग्रहण गरेर काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकामा सवारी चाप बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायत सडकखण्डमा सवारीसाधनको चाप बढेको छ। फूलपाती, अष्टमी र नवमीको तुलनामा टीकाको शुभसाइतपछि सडकमा सवारी बढेका छन् भने सार्वजनिक यातायातमा यात्रुको भीडभाड देखिन थालेको छ। अहिले काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Broke firstHimal Press logoHimal Press

काठमाडौँमा टीकाको चहलपहल

काठमाडौँ- बडादसैं अन्तर्गत विजयादशमीका दिन काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ। नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि आफन्तको टीका लगाउन जानेको काठमाडौँ उपत्यकामा चहलपहल देखिएको हो। महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः बनेको काठमाडौँमा विजयादशमीको टीकापछि भने टीका लगाउन जानेको चहलपहल बढेसँगै सवारी साधनको चाप पनि केहि बढेको छ। निधारमा […]

Coverage

23 more headlines since

  1. दसैँ बिदा सकिएसँगै उपत्यकामा फर्कियो चहलपहल, सडकमा सवारीको चाप

    काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालय तथा संस्थाहरू सुचारु भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन फेरि पुरानै लयमा फर्किएको छ । दसैँ मनाउन गाउँ गएका सर्वसाधारणको फिर्ती र सेवाग्राहीहरूको आवतजावतका कारण सोमबार बिहानैदेखि नयाँ बानेश्वर, माइतीघर र

    Ratopati logoRatopatiPrivatestory24 publishers
  2. दशैँ मनाएर काठमाडौं फर्कनेको चाप बढ्यो, उपत्यकाका नाकामा भिडभाड

    दशैं मनाउन घर तथा आफन्तकामा गएकाहरू काठमाडौं फर्कने क्रम बढेको छ । दशैंको टीका, जमरा र पारिवारिक भेटघाट सकेर गाउँघर गएका सर्वसाधारण राजधानी फर्किन थालेपछि काठमाडौंका सडक, सार्वजनिक यातायात र बसपार्कमा यात्रुको चाप बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रोजगारी, अध्ययन र व्यवसायका लागि काठमाडौंमा बसोबास गर्दै आएका नागरिक चाडपर्वको बिदा सकिएपछि आफ्नो नियमित काममा फर्किन थालेका हुन् ।लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न व्यवसाय पुनः सञ्चालन

    Lokaantar logoLokaantarPrivatestory24 publishers
  3. दसैँ मनाएर काठमाडौँ फर्किनेको लर्को

    काठमाडौँ । दसैँ मनाउन गाउँघर गएका यात्रुहरू चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका फर्किन थालेका छन्। यात्रुको चाप बढेसँगै उपत्यका भित्रिने प्रमुख नाका तथा सडकखण्डमा सवारीसाधनको आवागमन बाक्लिएको छ। काठमाडौँको कलंकी क्षेत्रमा पनि सार्वजनिक सवारीसाधनमा यात्रुहरू फर्किने क्रम बढेको देखिन्छ। केही दिन सुनसान बनेको उपत्यकामा यात्रुको आगमनसँगै चहलपहल बढ्न थालेको छ।

  4. दशैँको टीका सकिएसँगै उपत्यकामा सवारी चाप बढ्यो

    मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ ।बडादशैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा बुधबार टीकाको शुभसाइतपछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ ।अहिले उपत्यका भित्रिने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज

    Lokaantar logoLokaantarPrivatestory24 publishers
  5. उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र […]

  6. उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन

    Ratopati logoRatopatiPrivatestory24 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.