Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 17 Octlast: 17 Oct

दसैँको सातौँ दिन फूलपाती दसैँघरमा भित्र्याइयो

दसैँको सातौँ दिन आज घरघरमा र दसैँघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याइएको छ। काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखा दरबारको दसैँघरबाट पठाइएको फूलपाती विधिपूर्वक भित्र्याइएको हो। फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष समावेश हुन्छन्। सैनिक मञ्चमा बढाइँ समारोह पनि हुनेछ।

TopicsKathmandu
5 publishers · 5 headlines · developing over 13 hours
Broke firstBizmandu

दसैंको सातौं दिन आज घरघरमा भित्र्याइँदै फूलपाती, सैनिक मञ्चमा हुनेछ बढाइँ समारोह

काठमाडौं । आज दसैंको सातौं दिन फूलपाती। आज घर घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको […] The post दसैंको सातौं दिन आज घरघरमा भित्र्याइँदै फूलपाती, सैनिक मञ्चमा हुनेछ बढाइँ समारोह appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 17 Octlatest · 17 Oct
  1. फूलपाती भित्र्याइयो, दसैँको चहलपहल बढ्यो

    काठमाडौँ। नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज घरघरमा फूलपाती भित्र्याइएको छ। शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याएर पूजाकोठा तथा दसैँघरमा नवदुर्गाको पूजा आराधना गरिएको हो। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गा भवानीको आह्वान गरी पूजा गरिँदै आएको दसैँघरमा सप्तमीका दिन विशेष महत्त्वका साथ फूलपाती भित्र्याउने परम्परा छ। फूलपातीमा उखु, हलेदो, केराको बोट, […]

  2. आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

    हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । यसै अवसरमा काठमाडौंको हनुमानढोकाको दसैँघरमा पनि फूलपाती भित्र्याइएको छ । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती भित्र्याइएको हो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका […]

  3. दसैँघरमा यसरी भित्र्याइयो फूलपाती (तस्बिर)

    काठमाडौं । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज वसन्तपुरस्थित दसैँघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट ल्याइएको फूलपाती विधिपूर्वक भित्र्याइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिने दसैँघर अथवा पूजाकोठामा शुभसाइतको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. दसैँको फूलपाती भित्र्याइयो, बढ्यो चहलपहल

    आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।नवपत

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.