
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत सन् २०२६ को लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । उनलाई न्यायिक स्वतन्त्रता, मानवअधिकारको संरक्षण र न्यायालय सुधारमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । सर्वोच्च अदालतका २४औँ प्रधानन्यायाधीशका रूपमा देशको न्यायिक प्रणालीलाई पारदर्शी, जवाफदेही र नागरिकको पहुँचयोग्य बनाउन महत्त्वपूर्ण भूमिका […]
