Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 16h agolast: 10h ago

बीपी कोइराला क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति गठन

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका उपाय सुझाउन समिति गठन गरिएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सञ्चालक समितिका सदस्य डा. डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा. शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको हो । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार समितिले अस्पतालका समस्या अध्ययन गरी सुधारका सुझाव दिनेछ ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 6 hours
Broke firstRatopati logoRatopati

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय

story4 publishers
Coverage

3 more headlines since

first · 16h agolatest · 10h ago
  1. क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ।

    Nagarik News logoNagarik NewsPrivatehealth4 publishers
  2. बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

    चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका उपाय सुझाउन समिति गठन गरिएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधारका लागि समिति गठन गरिएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा. डिल्लीराम भण्डारीको संयोजकत्वमा गठित समितिमा सञ्चालक सदस्यद्वय डा. शान्ति भुर्तेल र इशा प्रधान सदस्य छन् । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  3. क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    ३० चितवन, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ । अस्पतालका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.